बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा सम्मानित हुने भएका छन् । उनलाई नेपाल निजामती कर्मचारी संगठन झापाले सम्मान गर्न लागेको हो । कर्मचारी संगठन झापाबाट स्थापित स्व.
काठमाडौं । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गमा पर्ने केही क्षेत्रको मुआब्जा निर्माण प्रक्रिया अघि बढाएको छ । बर्दिबास–निजगढ खण्डमा रेलमार्ग निर्माणका लागि मुआब्जा निर्धारण गर्दै सरकारले प्रक्रिया अघि बढाएको हो ।
सिएम शर्मा सुरुङ्गा । केहि दिन यता सुरुङ्गामा चोरीका घटना बढ्दै गएको छ । यस्ता घटना बढिरहेकै बेला पछिल्लोपटक सोमबार बिहानको राति पनि करिब ८ लाख बराबरको सामग्री चोरी भयो
बिर्तामोड । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने
कनकाई । दुई वर्ष पहिले सडक दुर्घटनामा परि आफ्नो खुट्टा गुमाएका झापा कनकाई नगरपालिका– ३ सुरुङ्गाका ५५ वर्षीय गोपाल विष्टले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् । विष्टले आइतवार
बिर्तामोड । शनिवार राति हनुमान सेन्टरमा लागेको आगलागीबाट भएको क्षति मलका सञ्चालकले व्यहोर्नुपर्ने माग उठेको छ । आगलागीले पूर्ण क्षति भएको इरिकका सञ्चालक दिनेश पाठकले पुनः व्यवसाय गर्ने वातावरण मिलाई
एजेन्सी । स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीमाथि आक्रमण प्रयास भएको छ । स्पेनको इबिजामा एक पार्टीमा सहभागी भएका मेस्सीलाई पार्टी चलिरहेकै बेला अपरिचित व्यक्तिबाट आक्रमण भएको हो । अहिले मेस्सीमाथि
बिर्तामोड । पानी तान्ने मोटरबाट करेन्ट लागेर एक युवक मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–२, सेल्फीडाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार
काठमाडौं-मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन्