असार ७, २०८२ शनिबार

Author: इजलास दैनिक

विषादी परीक्षण नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस सम्न्धी


जन्मदिनको खर्चले विद्यार्थीलाई स्कुल पोसाक

बुधबारे । बुधबारे जेसीजका कोषाध्यक्ष जेसी कृष्ण ढकालले आप्mनो जन्मदिनको अवसरलाई सेवाभावमा समर्पित गरेका छन् । जन्मदिन अधिकाशं व्यक्तिको बर्षेनी आउँछ तर उनको जन्मदिन प्रत्येक वर्ष आउँदैन किनकी उनको जन्मदिन


विश्वचर्चित खेलाडी नेयमारलाई कारबाही !

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्राइकर नेयमारलाई कारबाही गर्ने भएको छ । सोमबारदेखि पीएसजीले प्रि–सिजनको अभ्यास थालेको थियो । तर चर्चित खेलाडी नेयमार भने उपस्थित हुन सकेनन् ।


मेयरकै घरमा डोजर चल्यो

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नो घरको पर्खाल भत्काएका छन् । पछिल्लो समय मेयर चौधरीको घरको पर्खाल बाटोमा परेको भन्दै बिरोध भइरहेको थियो । मेयर चौधरी सार्वजनिक जग्गा


प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले


नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै


अपाङ्गता भएका व्यक्तिलाई सहयोग सामग्री

बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामग्री बितरण गरिएको छ । बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको आयोजना तथा नगरपालिकाको महिला बालबालिका शाखाको सहयोगमा सोमबार आयोजित एक


काँकरभिट्टा फुटबल ट्रेनिङ च्याम्पियन

मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ मेचीनगर ५ मा जारी अन्तर क्लब फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । क्षितिज युवा क्लब मेचीनगर ५ को आयोजनामा सोमवार सम्पन्न फाइनल खेलमा


क्या गज्जब कनकाई : विपन्नलाई निशुल्क विद्युत मिटर

कनकाई । नेपाल विद्युत प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरिव तथा विपन्न १३५ परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरेको छ । नगरपालिका क्षेत्रभित्रका सबै ९ वटै वार्डका गरिवहरुको पहिचान गरि सबैलाई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]