असार ७, २०८२ शनिबार

Author: इजलास दैनिक

मिस्टर एन्ड मिस पूर्वको उपाधि मोहन र सुप्रियालाई

बिर्तामोड । अनुसन्धान मिडिया प्रालिद्वारा आयोजित मिस्टर एन्ड मिस पूर्व २०१९ को उपाधि इटहरीकी सुप्रिया खनाल र मोरङका मोहन गुरागाईले जितेका छन् । शनिबार दमकको कनकाई रिसोर्टमा सम्पन्न ग्रान्ड फिनालेमा


अर्जे्न्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड

एजेन्सी । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्सीले चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे ।


एसईईको ग्रेडवृद्धि परीक्षा सर्यो

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन भएको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा आउँदो भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय


अर्जुनधाराको संस्कृत विधालयमा बटुकमाथि हिंसा, एकजना बेपत्ता

बिर्तामोड । संस्कृत विधालयमा बटुकमाथि हिंसा भएको खुलासा भएको छ । अर्जुनधारा–९ मा रहेको भगवत भक्ति आश्रम देवर्षी संस्कृत विधालयका सचिव भक्ति प्रसाद रिजालले हातपात गर्ने, विजाउने शब्दहरुको प्रयोग गर्ने


गौरीगञ्जमा स्वरोजगार कार्यक्रम प्रभावकारी

गौरीगञ्ज । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको तिब्र आलोचना भइरहेको बेला झापाको गौरीगञ्ज गाउँपालिकामा भने प्रशंसा भइरहको छ । झार उखेल्न लगाएर लाखौं रुपैंया दुरुपयोग भइरहेको चर्चा बाहिर आइरहेको समयमा त्यहाँ बाटो


स्वास्थ्य परीक्षणका लागि झापाका तिन स्वास्थ्य संस्था छनोट

बिर्तामोड । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि झापाका तिन वटा स्वास्थ्य संस्था छनोटमा परेका छन् । ६ वटा स्वास्थ्य संस्थाले मापदण्ड पुरा गर्न नसक्दा छनोटमा पर्न सकेनन् । परिक्षणका


झापामा समातिए १३ जना मोटरसाइकल चोर : टार्गेटमा महंगा मोटरसाइकल

बिर्तामोड । मोटरसाइकल चोरीका घटना बढेपछि अपरेशन शुरु गरेको झापा प्रहरीले १९ वटा चोरीको मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका चोर र सहयोगी युवा उमेरका


लक्ष्मीपुरमा जैविक विषादी बनाउने तालिम

लक्ष्मीपुर । झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित बिहीवारेको समुदायिक भवनमा विषादी न्युनिकरण सम्बन्धी एकदिने जैविक विषादी बनाउने तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको आयोजनामा


लोटसलाई किड्स क्वीज कन्टेस्टको उपाधि

सुरुङ्गा । मन्टेसोरी एसोसिएसन अफ झापा (माज)द्वारा शुक्रबार सुरुङ्गामा आयोजित झापा जिल्लास्तरीय किड्स क्वीज कन्टेस्टमा बिर्तामोड–३ स्थित लोटस प्रि–स्कुल एन्ड चाइल्ड केयर सेन्टर प्रथम भएको छ । झापाका १५ वटा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]