असार ५, २०८२ बिहीबार

Author: इजलास दैनिक

आज ३ बजे प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

विराटनगर । हिजो सार्वजनिक गर्ने तयारी गरिएको प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा समेट्दै नीति तथा कार्यक्रम


हल्दिवारीको बाघ डाँडामा बाघकै शालिक

बिर्तामोड । झापाको हल्दिवारी – ३ मा बाघको शालिक निर्माण गरिएको छ । वडा नं. ३ र गाउँपालिकाले बाघ डाँडाको रुपमा चिनिएको ठाउँमा उक्त शालिक सहित २ वटा हावा घर


ताप्लेजुङमा सेटेलाईट सिस्टमबाट मोवाइल फोन सेवा विस्तार

बिर्तामोड । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –६ को विकट हिमाली क्षेत्रमा मोवाइल फोन सेवा पुगेको छ । विकट हिमाली क्षेत्र ग्याब्ला,फले,घुन्सा खम्बाछेन हुँदै कञ्चनजंघा आधार शिविर,पाङपेमा वेस क्याम्पसम्म सेटेलाइट सिस्टमबाट एनटीसीको


विरामी झापा ल्याउन मात्रै ७ हजार भाडा

लिलु डुम्रे पाँचथर । पाँचथरस्थित जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा बिरामीको उपचारमा समस्या भएको छ । ६ जना विशेषज्ञ हुनुपर्ने जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा डा. बुद्धिबहादुर थापा मात्रै एक्ला


विश्वभर भाइरल प्रहरी भ्यानभित्रको यौनकाण्ड

एजेन्सी । विश्वमा प्रायः अनौठा किसिमका घटनाहरू घटिरहेका हुन्छन् । जुन मानिसले कल्पना पनि गर्न सक्दैनन् । त्यस्तै यौन उत्तेजनालाई नियन्त्रण गर्न नसक्दा त्यसले घटनाको रुप पनि लिनसक्छ । विश्वमा


पशुपतिको सुन ‘गायब’, कसले गर्यो अधर्म ?

काठमाडौं । धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन् । चढाउँछन् पनि । तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन् । पशुपतिनाथ मन्दिरमा ५६ वर्ष


विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको लगातार दोस्रो जित

बिर्तामोड । गएको वर्षको उपविजेता न्यूजिल्याण्डले आईसीसी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हरायो । टस हारेर ब्याटिङको


रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा

एजेन्सी । कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलमा पोर्चुगल नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा


रोहितको शतकमा भारत विजयी

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो । २२८


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]