प्रदीप परियार बिर्तामोड । मुलुकको कार्यकारी जिम्मेवारीमा भएपछि जनतासँगको भेटघाट र छलफल व्यवस्थापनमा किनै कठिनाई हुने गरेको छ । तथापि, आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटलाई भिन्न ढंगबाट व्यवस्थापन गर्नुभएको छ,
बिर्तामोड । झापाको मेचीनगर १० खयरडाँगीमा आज दिउँसो एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । नाम थर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने ४०-४५ को पुरुष टिमाई खोलामा
काठमाडौँ, १५ जेठ : नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले जनताको वलिदानीपूर्ण संघर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताउनुभयो । आज एमालेले गणतन्त्र उत्सवको सांस्कृतिक र्यालीपछि आयोजित कोणसभालाई
विराटनगर । कोशी प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सात जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर जनही १ लाख नगदसहित उनीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले
काठमाडौं, १५ जेठ । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार
गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले १५ जेठ २०८२ मा गर्नुभएको सम्बोधन सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा राष्ट्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनौतीका बाबजुद पनि गणतन्त्र नै सर्वोत्तम व्यवस्था भएको बताएको छ । पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा एमालेले आज गणतन्त्रको पक्षमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भृकुटीमण्डपदेखि रत्नपार्कसम्म सांस्कृतिक झाँकीसहितको
काठमाडौँ, १५ जेठः गणतन्त्र स्थापनापछिका १७ वर्षमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको छ । विशेषगरी सङ्क्रामक रोग नियन्त्रण, मातृ तथा बाल स्वास्थ्यमा सुधार र स्वास्थ्य सेवा पहुँच विस्तारमा