असार १६, २०८२ सोमबार

Author: इजलास दैनिक

बालकको मृत्युप्रकरणमा शंकैशंका

बिर्तामोड । हिरासतमा भएको बालक किरण कार्कीढोलीको रहस्यमय मृत्युको घटनाले आन्दोलनको तयारी गरिरहेका झापाका दलित संघ संगठनले इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुवास खड्कालाई निलम्बन गर्न माग गरेका छन् ।


नेकपाको एकता : चिन्तन अध्यक्ष, सचिवमा विजय

बिर्तामोड । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले ११ महिनापछि जिल्लातहको नेतृत्वको टुंगो लगाएको छ । पार्टीको झापा जिल्ला कमिटीमा तत्कालिन एमालेका अध्यक्ष चिन्तन पाठक


घट्दैछन् फेरी लगाउने जोगी

सुशिल दाहाल बाहुन्डाँगी । झापाको पूर्वउत्तर क्षेत्र बाहुनडाँगीमा शनिवार भेटिएका बुद्धिमान जोगी व्याग सिलाउँदै बसिरहेका थिए । भोली उनी भारत जाने तयारीमा छन् । उनी मात्र होइन, सो क्षेत्रमा बसोवास


नागरिकता बिनै फर्किए सेवाग्राही

भद्रपुर । जिल्ला प्रशासन कार्यालयबाट बुधबारदेखि वंशजको आधारमा नागरिकता वितरण शुरु भएको छ । सर्वोच्च अदालतले रोक लगाएको नागरिकता पुनःवितरण शुरु गरेपनि जिल्लाका विभिन्न स्थानबाट नागरिकता लिन आउने सेवाग्राही रित्तो


बाह्रदशीमा विकास बहस, मल उपलब्ध गराउन किसानको माग

चकचकी । झापाको बाह्रदशी गाउँपालिकामा बिहीवार स्थानीय नागरिक बिच बिकास बहस गरिएको छ । स्थानीय सरकारले बनाएको नीति तथा कार्यक्रम छलफल गर्न आयोजना गरिएको विकास बहसमा नागरिकले स्थानीय सरकारबाट धेरै


प्रशासनमा झापाली पत्रकारको धर्ना

बिर्तामोड । झापाका पत्रकारले विधुतीय ऐन खारेज गर्न माग गर्दै बिहीवार एक घण्टा भर्ना बसेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले मुल ढोकामा १ घण्टा धर्ना बस्दै पत्रकारमाथिको धरपकड बन्द


थुनुवा बालकको शंकास्पद मृत्यु

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एकजना थुनुवा बालकको शंकास्पद मृत्यु भएको छ । पक्राउ पर्दा बेवारिसे बालक भनेको प्रहरीले मृत्यु भएपछि आफन्त बोलाएर शव जिम्मा लगाएको घटना सार्वजनिक


विमानस्थलका प्रमुख ‘उत्कृष्ट नागरिक’

विर्तामोड । झापा विर्तामोडमा रहेको वीरता जेसीजका पूर्व अध्यक्षहरुको समाजद्वारा स्थापित उत्कृष्ट नागरिक सम्मानबाट चन्द्रगढी विमानस्थल भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडाल सम्मानित भएका छन् । समाजद्वारा बर्षेनी आयोजना गरिने गरिएको उत्कृष्ट


सहारा बेसहाराका लागि बरदान

अर्जुनधारा । सहारा नेपाल बेसहारा जीवनका लागि सहारा बनेर आएको नगर प्रमुख हरिकुमार रानाले बताएका छन् । सोमवार आयोजित शनिश्चरे शाखाले नयाँ सदस्यहरुको स्वागत गर्ने कार्यक्रममा नयाँ सदस्यहरुलाई अविर र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]