असार ८, २०८२ आईतबार

Author: इजलास दैनिक

पत्रकार नेत्रविक्रम बिमली सम्मानित

झापा – मोरङ र इलाम जिल्लामा रहेका नेपाल जेसिसका १६ शाखाले संयुक्त रूपमा आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा रेडक्रसकर्मी एवं हल्दीबारी डट कमका प्रधान सम्पादक नेत्रविक्रम बिमलीलाई कदरपत्रद्वारा सम्मान


०८४ मा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउ – महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन


अदुवा खोलामा तटबन्धन गरिने

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर – १ स्थित अदुवा खोलामा तटबन्धन गरिने भएको छ । हरेक वर्ष छैठ पुजाको आयोजना हुने धिमाल टोल नजिकैको खोला किनारमा तटवन्धन गरिने भएको


मेची ग्यास उद्योगमा मेन्टिनेन्स जारी, ५० प्रतिशत मात्रै उत्पादन

बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको खनाल स्टोरले मेची ग्यास नदिएपछि विवाद भएको छ । उपभोक्ताले ग्यास भएर पनि व्यापारीले नदिएपछि आक्रोस पोखेका थिए । ग्यास भएर पनि नदिएपछि


कनकाई नगरपालिका भोली बालमैत्री नगर घोषणा हुँदै

झापा – झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ । मापदण्ड पूरा भएसँगै भोलि बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।


मेचीनगरका दुई औषधि पसललाई जरिवाना

धुलाबारी, २४ बैशाख । मेचीनगरमा औषधि पसलको अनुगमन गर्दा दुई वटालाई जरिवाना र चार वटालाई सात दिनभित्र कार्यालयमा आउन निर्देशन गरिएको छ । आज दिउँसो मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा


झापामा अवैध १४ लाख भारुसहित एक पक्राउ

काँकरभिट्टा। मेचीनगर–७, जोरसिमलमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ। झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज


अबको अनेरास्ववियु: T-अनेरास्ववियु

उत्सव भट्टराई भूमिका सामाजिक परिवर्तन र शैक्षिक क्रान्तिमा अग्रसर विद्यार्थी संगठनहरूमध्ये अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) एक प्रमुख संगठन हो। इतिहासले यसलाई परिवर्तनको संवाहक, विद्रोही चेतनाको अगुवा र


आ–आफ्नो पसलमा व्यवसाय गर्न कृषि बजार समितिको निर्देशन

बिर्तामोड । पसल किनबेच गर्ने व्यवसायीहरु विरुद्ध कृषि बजार व्यवस्थापन समितिले एक्शन लिने भएको छ । एक सूचना जारी गर्दै समितिले बैशाख मसान्तभित्र आ–आफ्नो पसलमा व्यवसाय गर्न निर्देशन दिएको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]