असार १२, २०८२ बिहीबार

Author: इजलास दैनिक

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं, २७ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्विकृत भएको छ। प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।


सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

काठमाडौं, २८ चैत ।   बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । अघिल्लो दिन बुधबार  ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो ।


एलओडी क्लब विश्वकै ४४औं स्थानमा

काठमाडौं, २८ चैत । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ४४औं स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट


एक तोला सुनको मूल्य १ लाख ८१ हजार नाघ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका


गत वर्षको दाँजोमा महँगी दर घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष फागुन मसान्तसम्म गत वर्षको दाँजोमा महँगी दर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार


विदेशिने नेपाली विद्यार्थीसँगै बाहिरियो ८९ अर्ब

काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँगै ८ महिना (साउन–फागुन) अवधिमा ८९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति


‘नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक’

झापा । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पु¥याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले


सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा “ईद मिलन तथा उर्दू कवि सम्मेलन“ भव्य रूपमा सम्पन्न भएको छ । दबिस्तान ए–नेपालको आयोजनामा भएको सो कार्यक्रम बुधबार मलंगवा स्थित होटल सुजातामा सम्पन्न भएको


पाँच प्रदेशमा बर्षा हुने, तुवालाे हटने

काठमाडौं, २८ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसाे


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]