असार १३, २०८२ शुक्रबार

Author: इजलास दैनिक

माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

चोङकिङ – चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई


वैशाख १५ सम्म वर्षा कमै हुने अनुमान

काठमाडौँ, २७ चैत – गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० ९मार्च २२ र २३० गते देशका


आठ महिनामा साढे १० खर्ब विप्रेषण

काठमाडौँ, २७ चैत – चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्याङ्कमा


एक्शनमा मेयर : काममा कम्प्रमाइज नगर्न ठेकेदारलाई निर्देशन

बिर्तामोड । स्वास्थ्य उपचार र ससुरा बुबाको काजक्रियाको काम सकेर बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई विकास निर्माणको अनुगमनमा निस्कनु भएको छ । पूर्वाधार विकास तर्फ समयमै काम सक्ने योजनासहित


मेचीनगरको पूजा फुड प्रोडक्सनमा ताला

मेचीनगर । मेचीनगर नगरपालिकाले जिल्लाको सरकारी टोलीको सहकार्यमा बजार अनुगमन गर्दा म्याद नाघेको भेटिएपछि एउटा उद्योगमा ताला लगाइएको छ । बुधबा नगरपालिकाको नेतृत्वमा गएको जिल्लाको सरकारी बजार अनुगमन टोलीले मेचीनगर–९


सार्वजनिक हुन दुर्गा प्रसाईंले राखे सर्त

बिर्तामोड । फरार अवस्थामा रहेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन् । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने घोषणा गरे ।


कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

तेह्रथुम, २७ चैत – उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ । आज यहाँको तीनजुरे क्षेत्रस्थित ‘आरआर गार्डेन’मा कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष


झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

चन्द्रकला भण्डारी  झापा, २७ चैत : खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको


मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोह सक्रिय, चोरीपछि फिरौती माग्दै फिर्ता गर्दै

विराटनगर – विराटनगरबाट शृंखलाबद्ध मोटरसाइकल चोरी गरी भारतमा बेच्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]