असार १३, २०८२ शुक्रबार

Author: इजलास दैनिक

धनिपूर्जा वितरणमा ढिलाई नगर

सम्पादकीय वर्षौंदेखि सरकारले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने बताइरहेको छ । सरकारमा गएका राजनीतिक दलहरू यही रटानमा छन् । दलहरूको चुनावी नारा पनि सधैँ यसमा केन्द्रित


उपचार कोषमा प्रथम पाइला अभियानकी संस्थापक अध्यक्ष ओलीको सहयोग

बिर्तामोड – नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा प्रथम पाइला अभियानकी संस्थापक अध्यक्ष मेनुका ओलीले ११ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । वीरता लेडी जेसीजकी


रास्वपाको सचिवालय बैठक बस्दैँ

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक बस्दैँछ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो


सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं, २७ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक


झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला

झापा, २७ चैत – नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी


वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै

काठमाडौँ, २७ चैत – गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज) का कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीहरूको मनमस्तिष्कमा


स्थानीय तहका प्रमुख तथा सरकारबीच महत्वपूर्ण छलफल

विराटनगर।कोशी प्रदेशमा स्थानीय तह र प्रदेश सरकारका बीच देखिएका समस्या समाधान गर्न स्थानीय तहका प्रमुख तथा सरकारबीच महत्वपूर्ण छलफल भएको छ। कोशी प्रदेश समन्वय परिषद्को बैठकमार्फत यस्तो छलफल आरम्भ गरिएको


जयगढ बजारमा भीषण आगलागी

अछाम । अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । आज (मंगलबार) साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिण्डर विष्फोट भएर आगलागी भएको स्थानीयले जानकारी दिएका छन्। भीषण आगलागीबाट


बिर्तामोडमा २६ जनालाई कृत्रिम खुट्टा

बिर्तामोड । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा खुट्टाको अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ । भवनको नवनिर्मित माथिल्लो तलाको माधवी व्याङक्वेट हलमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]