असार ७, २०८२ शनिबार

आर्थिक

भारतीय गोलभेँडा भित्रिँदा किसान मारमा

सर्लाही । गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेँडा ओइरिएपछि यहाँका स्थानीय किसानले फलाएको गोलभेँडाले बजार र उचित मूल्य पाउन छाडेको छ ।


संकटमा पोल्ट्री व्यवसाय : झापाका किसानले छोडेपछि उधोगी पाल्न थाले कुखुरा

बिर्तामोड । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले झापाका किसान धमाधम पलायन हुन थालेका छन् । भारतबाट सस्तो मुल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय


चेक बाउन्सका उजुरी बढे

चितवन । जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन् । जिल्ला


आधाले घट्यो खाद्यान्न आयात

काठमाडौं । चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार


बजेटको अर्धवार्षिक समीक्षाको तयारी

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९÷८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ । मन्त्रालयअन्तर्गतको बजेट


पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब

बारा । भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त


करिब ५५ हजारको अवैध सामान बरामद

भद्रपुर । आज प्रहरी चौकी मेचीपारिबाट खटिएको प्रहरी टोलीले भद्रपुर ३ मेची नदी किनार स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको करिब ५५ हजारको अवैध सामान बरामद


नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय


होटल, रेस्टुरेन्टले सेवा शुल्क लिन नपाउने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले लिने गरेको सेवा शुल्क (सर्भिस चार्ज)लाई अमान्य भन्दै खारेज गरेको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले सर्भिस चार्ज लिने गरी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]