काठमाडौं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२÷०२३ मा पाँच दशमलव एक र २०२३÷०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल
झापा । बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उहाँको सोचमा फस्टाएको तोरी खेतीले उत्साह
बिर्तामोड । झापाको बिर्तामोडमा बिहीवार बजाज कम्पनीले ‘मापसे’ गर्ने भएको छ । बिर्तामोडको मेची पावर मोवाइल ट्रेडले कम्पनीको संयुक्त आयोजनामा माइलेज पर्फमेन्स सेफ्टी कार्यक्रमको गर्न लागेको हो । बजाजको १२५
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ । यो सुन हिजो प्रतितोला
बिर्तामाड । नेपालको पूर्व क्षेत्रमा सिसाको थोक बिक्रेताको रुपमा रहेको सनलाइट इन्भेष्टमेन्ट प्रालिको मंगलबार सम्पन्न भएको छैठौं साधारण सभा तथा बिशेष अधिवेशनले पदमलाल भट्टराईको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आसन्न चुनावमा अध्यक्ष पदमा धुलाबारी क्षेत्रका युवा उद्यमी खेम प्रसाई उम्मेद्वार बन्ने भएका छन् । आगामी माघ २१ गते संघको नयाँ नेतृत्व चयनका लागि
झापा । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका
काठमाडौं । क्रिप्टो कारोबार, हाइपर नेटवर्किङ र अनलाइन जुवा (बेटिङ)सँग सम्बन्धित वेवसाइट तथा एप्लिकेसनहरू बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपालको मौजुदा कानूनी व्यवस्थाले
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीका