असार ६, २०८२ शुक्रबार

आर्थिक

झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

झापा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले किसानसँग धान खरिद गर्ने भएको छ । आगामी बुधबारदेखि किसानसँग भएको धान खरिद गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले मध्यम


एकल असहाय पुरुषलाई भत्ता

सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लािग मासिक रु पाँच सयका दरले भत्ता


नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार


सहकारीद्वारा सहुलियतमा घर

दमक । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ । सस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग


बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको


बिस्थापनको सङ्घारमा मुडा व्यवसायी

गगन ढकाल झापा । मेचीनगर १२ र अर्जुनधारा १० मा पर्ने कालिझोडाका करिब एक सय घर परिवारले साना ठूलो व्यवसाय गर्दै मुडा उत्पादन गर्दै आफ्नो जिविकोपार्जन गर्दै आइरहेका छन् ।


बौद्धमोड कृषि सहकारीको १४औं सम्पन्न

मेचीनगर । मंगलबार मेचीनगर २ स्थित बौद्धमोडमा रहेको बौद्धमोड कृषि सहकारी संस्था लिले आफ्नो १४औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार


नेप्सेमा झिनो अङ्कमा सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]