जेष्ठ ३०, २०८२ बिहीबार

आर्थिक

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको


पेट्रोल, डिजेल प्रतिलिटर दुई रुपैयाँले बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो । समायोजित


ओरालो लाग्यो सुनको मूल्य

बिर्तामोड । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाल सुन तोलामा रु २०० ले घटेको छ ।


वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै

झापा । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को संक्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म


बिर्तामोडमा ‘बजाज डोमिनार २५०’

बिर्तामोड । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले बजारमा ‘बजाज डोमिनार २५०’ सार्वजनिक गरेको छ । बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ ।


खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव

काठमाडौं । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सिर्जना भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा


राष्ट्र बैंकको निर्देशन अनुसार शनिबार पनि बैंक खुल्ला रहने

बिर्तामोड । राष्ट्र बैंकको निर्देशन अनुसार आज (शनिबार) पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको


किसानको ब्याज सरकारले तिरिदिने

सुर्खेत । साना किसानले सहकारी संस्थामार्फत् लिएको ऋणको ब्याज कर्णाली प्रदेश सरकारले तिरिदिने भएको छ । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानको व्यवसायिक वृद्धिका लागि यस्तो कार्यक्रम ल्याएको


चामलको मूल्यमा असर पर्ने

काठमाडौँ । सरकारले यो वर्ष नेपाली धान खरिदका लागि तोकेको समर्थन मूल्य अवैज्ञानिक भन्दै चामल उद्योगीले विरोध गर्दै आएका छन् । सरकारले बजारको अध्ययन नै नगरी हचुवाका भरमा धानको समर्थन मूल्य


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]