Banner news

पेट्रोल, डिजेल प्रतिलिटर दुई रुपैयाँले बढ्यो

पेट्रोल, डिजेल प्रतिलिटर दुई रुपैयाँले बढ्यो


काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो ।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ।

शेयर गर्नुहोस :

0
Shares