सरकारले देशभर विभिन्न शिर्षकमा अनुदान प्रदान गर्दै आएको छ । अनुदान प्रदान गर्नुको मुख्य उदेश्य भनेको प्रोत्साहन हो । कति क्षेत्रमा शेयर लगानी पनि गर्दै आएको छ । पछिल्लो उदाहरणमा
जनकपुरधाम । नदी–खोला अवैध उत्खननको विरोध गर्दा मिथिला नगरपालिकाका दिलीप महतोको हत्या भएपछि क्रसर व्यवसायको बदमासीबारे धेरैको ध्यान तानिएको छ । तर क्रसर उद्योगीहरुले हतियार बोकेर हिड्ने र स्थानीयलाई तर्साउने मात्र होइन,
भद्रपुर । झापा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले बिहीबारदेखि पदभार सम्हालेको छ । मंसिर २० गते सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित २३ सदस्यीय कार्यसमितिले बिहीबार झापाको ऐतिहासिक धामिृक तथा पर्यटकीय स्थल
बिर्तामोड । देशमा रहेको बेरोजगारी अन्त्य गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने विभिन्न क्षेत्रका अग्रज बताएका छन् । उनीहरुले देशमा सहकारीले पर्याप्त स्वरोजगारको वातावरण बनाउन सक्ने बताए । झापाको विर्तामोडमा १२
बिर्तामोड । स्थापनाको सात वर्षपछि ग्लोवल कृषि सकहरी संस्था लि.बिर्तामोड मर्ज प्रक्रियामा अघि बढेको छ । संस्थाको सोमबार सम्पन्न सातौं साधारणसभाले मर्जको प्रस्ताव पास गरेको अध्यक्ष रमेश थापाले जानकारी दिए
बिर्तामोड । कोच राजवंशी समुदायले पुस २९ गते मंगलबार मनाउन लागेको ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९
चितवन – नेपाल रङ उत्पादनमा आत्मनिर्भर भएको बताइएको छ । नेपालमा वार्षिक ३० अर्ब रुपियाँ बराबरको रङको खपत हुने गरेकोमा त्यसको अधिकांश हिस्सा स्वदेशी उद्योगकै उत्पादन रहेको उद्योगीहरूले बताउनुभएको छ ।
इलाम, २० पुस । इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो । प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य