Banner news

बढ्यो पेट्रोल र डिजलको मूल्य

बढ्यो पेट्रोल र डिजलको मूल्य

Pumping Fuel

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

Pumping Fuel

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares