जेष्ठ ३१, २०८२ शुक्रबार

आर्थिक

झापाली सहकारीले बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने

बिर्तामोड । झापाका सहकारीहरुले ६७ औं राष्ट्रिय सहकारी दिवसमा चैत २० गते बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजना गरिने सहकारी दिवसको कार्यक्रमलाई शक्ति प्रदर्शनको रुपमा रुपान्तरण


पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा, १७ चैत – पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा  एक अर्ब २८ करोड ८४ लाख


झापाका बेकरी उद्योग संकटमा, व्यवसायीको गुनासै–गुनासा

रोहित काफ्ले भद्रपुर । झापामा बेकरी उद्योग संकटमा रहेको व्यवसायीहरुले बताएका छन् । झापाको भद्रपुर–७ स्थित नव दुर्गा मन्दिरको सभाहलमा शुक्रबार आयोजित बेकरी उद्योग व्यवसायी संघ झापाको चौथो साधारणसभा व्यवसायीहरुले


सुनको मूल्य दुई हजार एक सयले बढ्यो

बिर्तामोड । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु


सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौं, १६ चैत । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ।  बिहीबारको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चैते धानको समर्थन मूल्य तोकेको हो। सरकारले चिस्यान


लाखौं हिनामिना गरेको आरोपमा शुभसाइत सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ

भद्रपुर । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक


चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

भद्रपुर – धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो


सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिनमा चैते धान

चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर-२५ का छविलाल न्यौपाने


दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]