असार ११, २०८२ बुधबार

आर्थिक

अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले आगमन अनुमती नदिदाँ नेपालको पर्यटनक्षेत्रमा असर

लक्ष्मी उप्रेती मेचीनगर । कोरोना भाइरस संक्रमणको महामारीका कारण पर्यटकीय गतिविधि ठप्प थियो । ११ चैत २०७६ देखि सुरु भएको बन्दाबन्दी (लकडाउन) लम्विएपछि देशभरका होटल व्यवसायीहरूले आफ्ना सबै कर्मचारीलाई बिदा


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार


बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड अमेरिकी डलर

ढाका । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२-०२३ मा बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले


बढ्यो फूलको कारोबार

काठमाडौँ ३ भदौ – आर्थिक वर्ष २०७९-८० मा पुष्प व्यवसायमा  तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८-८९ भन्दा रु ७७ करोडले बढी हो


नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो

बिर्तामोड । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४


भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

बिर्तामोड । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो । यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय


सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

बिर्तामोड । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी


करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

काठमाडौँ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ । नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम


२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

बितामोड । गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]