बैशाख २७, २०८२ शनिबार

खेल

हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनल सोमवार, चर्च ब्वाइजले भन्यो – आर्मीसँगको भेट दुर्लभ

बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सिजनकै पहिलो उपाधि रक्षा गर्ने भिडन्तमा छन् । यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा


महिला फुटवल खेलाडी उत्पादन गर्दै इटहरी उपमहानगर

सुनसरी । इटहरी उपमहानगरले महिला फुटवल खेलाडी उत्पादनका लागि कार्यक्रम सुरु गरेको छ । उपप्रमुख लक्ष्मी गौतमका अनुसार महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निःशुल्क छात्रा फुटवल


झापा –११ हराउँदै पुलिस क्वाटरमा प्रवेश

बिर्तामोड । झापा ११ विरुद्ध शानदार जीत दर्ता गर्दै नेपाल पुलिस क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पुलिसले झापा–११ लाई २–१ गोलले पराजित गर्दै


नेपाली क्रिकेटको कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो ।


आईसीसीको नयाँ टी-२० वरीयता: नेपाल १२औँ स्थानमा उक्लियाे

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी-२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले गएकाे बिहीबार अद्यावधिक गरेको टी-२०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ


बिर्तामोड बन्यो भेट्रान च्याम्पियन

झापा । बिर्तामोड भेट्रान फुटबल क्लब सातौँ धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नवकालिका खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड भेट्रानले भद्रपुर भेट्रान फुटबल क्लबलाई पराजित गरेर


पारसको पहिलोे विदेशी फ्रेन्चाइजी लिग

नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमको कप्तानी छोडेको एक सातापछि नै उनले विदेशी लिग खेल्ने पक्का भएको


बिर्तामोड र भद्रपुर भेट्रानको फाइनलमा

झापा । सातौँ धाइजन- चारआली भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड भेट्रान र भद्रपुर भेट्रानले भिड्ने भएका छन् । नवकालिका खेलमैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले दमक लखनपुर भेट्रानलाई र


द हन्ड्रेड : करोड बढी मूल्यमा सन्दीप ओभल टिममा अनुबन्ध

नेपाली युवा बलर सन्दीप लामिछाने बेलायत र वेल्समा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा एक लाख पाउण्ड (१ करोड ४६ लाख नेपाली रुपैयाँ)मा खरिद भएका छन् । सन्दीपलाई ओभल इन्भेन्सीबल्सले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]