काठमडौं । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डनबीचको खेल
काठमाडौं । क्रिष्टियानो रोनाल्डो करियरको ७०० गोलनजिक पुग्दा पोर्चुगलले युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले हराएको हो ।
बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । शारिरीक सुगठनका उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड
भद्रपुर । असोज ३ गतेबाट सुरू भएको प्रथम घेरावारी नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भिमनगर फुटवल क्लब तथा बनियानी युथ क्लब भिड्ने भएका छन् । वडा स्तरीय खेलकुद विकास समिति घेरावारी
बिर्तामोड । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले कमजोर मानिएको भुटानसँग ३–० को लज्जास्पद हार व्यहोरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा खेल हारेसँगै नेपालको सेमिफाइनल पुग्ने
एजेन्सी । ला लिगा फुटबलमा आज (शनिबार) बिभिन्न चार खेल हुँदैछ । शनिबार ला लिगामा साविक विजेता बार्सिलोनाले ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ । सिजनको सुरुआत देखिनै कमजोर बनेको बार्सिलोनाले लिगको पाँचौ
कतार विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध ऐतिहासिक अवे जित हासिल गरेर राष्ट्रिय फुटबल टोली बुधबार साँझ स्वदेश फर्किएको छ । राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद
स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसमाथि पाँच दुईको प्रभावशाली जित निकालेको छ । यो सिजनको पहिलो खेलमा नै स्तब्ध भएको बार्सिलोनाले बेटिसविरुद्ध उत्कृष्ट फुटबल खेल्न सफल भयो ।
ताप्लेजुङ – पाथीभरा गोल्डकपको दाेस्राे सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी शुट आउटमा ४–३ गोल गर्दै