बैशाख ३०, २०८२ मंगलबार

खेल

दूधे रंगशाला निर्माण जारी : २५ हजार दर्शकले हेर्न सक्ने

सरोज भट्टराई शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगर स्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको काम चलिरहेको छ । नगरपालिकाले गएको चैत्र महिनादेखि प्याराफिट निर्माणको लागि काम


भारतको उपाधि निरन्तरतामा ब्रेक, श्रीलंकाले पहिलाेपटक उचाल्यो महिला एसिया कप क्रिकेटको उपाधि

बिर्तामोड । महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । अाइतबार सम्पन्न फाइनलमा भारतविरुद्ध ८ विकेटको जीत निकाल्दै श्रीलंकाले उपाधि उचालेको हाे । १६६ रनको लक्ष्य पछ्याएको


नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

बिर्तामोड । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ । श्रीलङ्कामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक


बार्सिलोनासँग यमलको पारिश्रमिक बढाउन सुपर एजेण्टको माग

काठमाडौँ । १७ बर्षिय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ । कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ ।


अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु

कमलकुमार बस्नेत  काठमाडौँ, ३ साउन – उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु


भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

फुङ्लिङ – जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय


रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत

काठमाडौँ । फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ । क्लबसँग आजै औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्प लाई रियल म्याड्रिडको स्टेडियममा ८० हजार भन्दा बढी फ्यानहरुले स्वागत


कीर्तिपुर मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने सरकारको पहिलो निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने घोषणा गरेको छ । आज पदभार ग्रहणपछि ओलीले आफ्नो पहिलो निर्णय सामाजिक सञ्जाल सार्वजनिक


मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

मोरङ – दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ । प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगिताको विराटनगर–९ गुद्रीमा सम्पन्न फाइनल खेलमा कोशी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]