जेष्ठ ४, २०८२ शनिबार

खेल

राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान अध्यक्ष पदमा निर्वाचित

काठमाडौँ, १५ भदौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सङ्घको आज सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित


पाकिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

बिर्तामोड । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो । नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो


एसिया कप क्रिकेटमा डेब्यू गर्दै नेपाल

बिर्तामोड । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५


ताप्लेजुङ गोल्डकप बिहीबारदेखि

ताप्लेजुङ, १३ भदौ :  ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ


वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द

बिर्तामोड । नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ । मलेसियाको बायोमास रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका


नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

बिर्तामोड । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा


काँकरभिट्टामा अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने

काँकरभिट्टा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसले आउँदो भदौ १५ बाट अन्तर कलेज टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । आज क्याम्पस परिसरमा सो विषयमा पत्रकार सम्मेलन गरेर


महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने

बिर्तामोड । समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने


महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने

काठमाडौँ, ८ भदौ – समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]