जेष्ठ ४, २०८२ शनिबार

खेल

नेपालद्वारा कुवेत पराजित

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले


प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला

भोजपुर । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद ग¥यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा


एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र


चार देशसम्मिलित टी–२० सिरिज खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले मलेसियामा सिरिज खेल्न लागेको हो । अगस्ट २२


झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा थापा

मेचीनगर । आगामी चार वर्षको लागि प्रविन थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै झापा जिल्ला क्रिकेट संघको आठौँ साधारण सभा तथा जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । थापाको अध्यक्षतामा


ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘क्रिकेटमा पनि कुनै


काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियुको आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

मेचीनगर । मेचीनगरमा जिल्लाभरका क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट स्थानीय तुर्केनी खेल मैदानमा प्रतियोगिता


लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

बेलबारी । मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ । अधिकांश


दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

दमक – दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]