जेष्ठ ४, २०८२ शनिबार

खेल

झापा गाउँपालिकाले जित्यो प्रदेशस्तरीय कनकाई भलिबल कपको उपाधि

कनकाई । झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ । हिजो कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले


नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना


रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै

पेरिस । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस सेन्ट


संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको संघर्षपूर्ण खेलमा संकटाले भुटनिज युथ स्पोर्टस् क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको


गोल्डकप आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

चन्द्रकला भण्डारी झापा, २१ पुस (रासस) :  नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका


भद्रपुर झापा गोल्डकप फागुन ७ गतेदेखि १६ गतेसम्म

बिर्तामोड । मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । मेची रंगशालामा हुँदै आएको फुटबल प्रतियोगिता १८ वर्षयता हुन


झापा गोल्डकप अन्यौल

बिर्तामोड । भद्रपुरमा फागुन ७ देखि १६ गतेसम्म ‘भद्रपुर झापा गोल्डकप’ हुने निश्चित भएको छ । भद्रपुरमा गोल्डकपको तयारी गरेसँगै बिर्तामोडमा हुने झापा गोल्डकप अन्यौल भएको छ । झापा गोल्डकप


अलविदा विश्व चर्चित फुटबल खेलाडी पेले

बिर्तामोड । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन


आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

कास्की । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]