असार १७, २०८२ मंगलबार

खेल

कनकाईमा प्रदेश स्तरिय भेट्रान कप फुटबल

सिएम शर्मा कनकाई । झापाको कनकाई नगरपालिकामा पहिलो पटक १ नम्बर प्रदेशस्तरीय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।कनकाई भेट्रान क्लबको प्रमुख आयोजनामा कनकाई नगरपालिका ३ कनकाई माविको खेलमैदानमा


विराट गोल्डकप : क्यामरुनलाई हराउँदै संकटा सेमिफाइनलमा

विराटनगर- पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ


झापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम चरणमा

बिर्तामोड । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्ला स्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही


प्रदेश स्तरीय प्रथम भेट्रान कपको उपाधि दूधेको पोल्टामा

शिवसताक्षी । शिवसताक्षीमा जारी कर्णबहादुर नेम्वाङ्ग स्मृति प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रानले हात पारेको छ । एभरेष्ट भेट्रान मोरङ्ग क्लबलाई ६–२ गोल अन्तरले हराउँदै आयोजक दूधे भेट्रानले उपाधि


त्रिदेशीय कप फुटबलका विजेता खेलाडीले चार चार लाख पाउने

काठमाडौँ – सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी


थ्री नेशन्स कप जित्ने खेलाडी एन्फाबाट पुरस्कृत हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको छ । टोलीका प्रत्येक सदस्यलाई एन्फाले एक एक लाख रुपियाँ पुरस्कार दिने जनाएको छ ।


थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं । नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ ।   सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । यससँगै ३७


बंगलादेशले नेपाललाई फर्कायो १ गोल

काठमाडौं- दशरथ रंगशालामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको फाइनलमा बंगलादेशले नेपाललाई १ गोल फर्काएको छ । बंगलादेश विरुद्ध विरुद्ध नेपालले पहिलो हाफमै २-० को अग्रता बनाएको छ । नेपालका लागि


त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]