खेल

बंगलादेशले नेपाललाई फर्कायो १ गोल

बंगलादेशले नेपाललाई फर्कायो १ गोल


काठमाडौं- दशरथ रंगशालामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको फाइनलमा बंगलादेशले नेपाललाई १ गोल फर्काएको छ । बंगलादेश विरुद्ध विरुद्ध नेपालले पहिलो हाफमै २-० को अग्रता बनाएको छ ।

नेपालका लागि दोस्रो गोल विशाल राईले गर्नु भएको हो । उनले खेलको ४१ औँ मिनेटमा गोल गर्नभयो । यसअघि सन्जोग राईले खेलको १८औँ मिनेटमै गोल गरेका थिए। राईले सुनिल वलको कर्नरमा गोल गरे ।

शेयर गर्नुहोस :

0
Shares