बैशाख २८, २०८२ आईतबार

खोज

पल्लबी ट्राभल्स बिर्तामोडका सञ्चालक ढकाल पक्राउ

बिर्तामोड । पल्लबी ट्राभल्स बिर्तामोडका सञ्चालक गणेश ढकाललाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालले ढकाललाई जक मुद्दामा बिर्तामोडबाटै पक्राउ गरिएको जानकारी दिए


फोहोरले बन्धक छ मुक्तिचोक

बिर्तामोड । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्ग्न्धित भएको छ । डेढ वर्षदेखि दुर्ग्न्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको ध्यान पुगेको छैन ।


ब्लडको क्रसम्याच ख्याल नगर्नु कसको गल्ती ?

परिवारलाई ६ लाख सहयोग बिर्तामोड । सामान्य त्रुटिले बिर्तामोडमा एक जना महिलाको मृत्यू भएको छ । उपचारको क्रममा च्याङथापु – ६ पाँचथरकी मुना राईको मृत्यू भएको हो । उनलाई उपचारको


क्रसम्याच नगरी रगत प्रयोग गर्दा बिर्तामोडमा ९ महिने सुत्केरीको मृत्यू

बिर्तामोड । क्रसम्याच नगरी बिरामीलाई रगत लगाउँदा २८ वर्षीया मुना राईको आज बिहान ५ बजे मृत्यू भएको छ । मृतक महिलाको श्रीमान आशिष राईले अस्पतालमा ब्लडबारे जानकारी नलिई रगत लगाइएका


समृद्धि गोल्धाप : शैक्षिक गुणस्तर सुधारमा फड्को

झापाको दक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तर सुधार कायम गर्न लागिपरेको छ । यस गाउँपालिकाले विद्यालयमा विकसित शिक्षण पद्धति र आधुनिक व्यवस्थापन प्रणालीलाई अग्रपंक्तिमा राखेँर समायोजन गरिसकेको पाइन्छ


झापामा अतिक्रमण गरी निर्माण गरिएका ४२ वटा घरटहरा भत्काइए

झापा । झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको सशस्त्र पाथीभरा जवान तालीम शिक्षालयको जग्गामा अतिक्रमण गरी बनाइएको घरटहरा भत्काइएको छ । शिक्षालयको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका ४२ वटा घरटहरा भत्काइएको


५० हजार घुस लिने कुमरखोदका सशस्त्र प्रहरी निरीक्षक चापागाईं अख्तियारको फन्दामा

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा झापा कुमरखोद सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका सशस्त्र प्रहरी निरीक्षक


कोरोना एन्जाईटी र बच्ने उपायहरु

रामकुमार धमला कोरोना भाइरस उर्फ कोभिड १९ संक्रमणले अहिले प्याण्डेमिक रुप लिइररहेको छ । छिमेकी मुलुक चिनबाट सुरु भएको यसको संक्रमण अहिले विश्व भरी नै फैलिएको छ । विश्व स्वास्थ्य


स्वास्थ्य बीमा गर्न महिला अगाडि

बिर्तामोड । स्वास्थ्य बीमा कार्यक्रममा पुरुषको भन्दा महिला सहभागिता धेरै रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सातै प्रदेशमा पुरुषभन्दा धेरै महिलाले स्वास्थ्य बीमा गरेको बोर्डको तथ्याङकमा उल्लेख छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]