बैशाख २७, २०८२ शनिबार

कनकाई

‘रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

कनकाई । झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् ।पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निरौला विगत १२ वर्षदेखि निरन्तर रुपमा


कनकाई नगरपालिकाले एक वर्षमा पनि राख्न सकेन अक्सिजन प्लान्ट, दाताहरु नै अन्यौलमा

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको करिव एक वर्ष हुन लाग्यो । २०७७ चैतमा नगरपालिकाले अक्सिजन प्लान्ट बनाउने घोषणा गरेको थियो । घोषणासँगै आर्थिक संकलन


वडास्तरीय फुटबलको उपाधि कनकाई ५ को पोल्टामा

कनकाई – कनकाई नगर खेलकुद विकास समितिले संचालन गरेको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.५ को पोल्टामा परेको छ । शुक्रबार वडा नंं.३ र वडा नं.५ विच भएको प्रतिस्पर्धात्मक


कनकाईको प्रवेशद्वारमा पृथ्वीनारायणको शालिक

बिर्तामोड । कनकाई नगरपालिकाले प्रवेशद्वारमा पृथ्वीनारायण शाहको शालिक राखेको छ । प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले शालिकको अनावरण गरेको हो । प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री हिरा थापाले


कनकाई नगर कार्यालयभित्रैैबाट दुई वडाको सेवा

बिर्तामोड । कनकाई नगरपालिकाका दुई वटा वडाले नगरकै भवनबाट सेवा प्रवाह गरिहरेका छन् । नयाँ भवन बनाएर आफ्नै वडा कार्यालयबाट सेवा दिने वडाध्यक्षहरुको सपना कार्यकाल सकिन लाग्दा पनि पुरा भएन


कन्काईमा बालमैत्री अन्तरक्रिया

बिर्तामोड । कनकाई नगर बाल संजालले बाल मैत्री अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सहिद दिवसको अवसर पारेर संजालले बाल क्लबका पूर्व अध्यक्षसँग छलफल गरेको हो । अन्तरक्रियामा पूर्व अध्यक्षहरु


कनकाई नगरपालिकाको सेवा एक हप्तालाई बन्द

बिर्तामोड । कनकाई नगरपालिकाले माघ १४ गते शुक्रवारसम्मका लागि सेवा बन्द गरेको छ । अत्यावश्यक सेवा बाहेकका सबै काम पूर्ण रुपमा बन्द गरिएको शाखा अधिकृत हरि प्रसाद मिश्रले जानकारी दिए


सुरुङा जेसीजको पद हस्तान्तरण

कनकाई । झापाको सुरुङ्गा जेसीजले एक विशेष कार्यक्रमका विच १३ औं पद हस्तान्तरण साथै उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट नागरिक सम्मान अन्तर्गत


योगी नरहरिनाथको शालिक अनावरण

कनकाई – झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]