बैशाख २७, २०८२ शनिबार

कनकाई

सुरुङ्गाका ट्राफिक प्रमुख टेक बहादुरको विदाई

सिएम शर्मा सुरुङ्गा । ट्राफिक कार्यलय सुुरुङ्गाका प्रमुख प्रहरी साहायक निरीक्षक टेक बहादुर बस्नेतलाई सोमबार सम्मानका साथ बिदाई गरिएको छ । ईलाका प्रहरी कार्यलय सुरुङ्गामा एक औपचारिक कार्यक्रम गरि १५


प्याब्सन र एनप्याब्सनले बुझायो ध्यानाकर्षण पत्र

सिएम शर्मा सुरुङ्गा । निजी विद्यालयको छाता संगठनहरु प्याब्सन र एन प्याब्सन कनकाई नगर समितिले शुक्रबार विभिन्न सात सुत्रीय माग राख्दै कनकाई नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।१.कोभिड–१९ का कारणले


गाडी किन्ने बजेटबाट कनकाईका मेयरले खोले प्राविधिक कलेज, आफू चढ्छन् साइकल

चन्द्रकला भण्डारी भद्रपुर । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत


नक्कली नोट प्रकरणमा सुरुङाका ‘भीआइपी’ मौसम श्रेष्ठसहित ३ जना सार्वजनिक, कहाँबाट आयो प्रतिबन्धित नोट ?

बिर्तामोड । प्रतिबन्धित भारतीय रुपैयाँसहित शनिवार पक्राउ परेका कनकाईका ‘भीआइपी’ मौसम श्रेष्ठसहित ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुलाई आज म्याद थप गरी इप्रका अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक


कनकाई नदीमा खतरा, सतर्क रहन आग्रह

विर्तामोड । कनकाई नदीको बहाव खतराको लेबल पार गरेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस मार्फत सूचना पठाउन थालिएको छ। राति साँढे १ बजेको मापनमा नदीको बहाव खतराको नजिक पुगेको


झापामा कन्काईले कटान थाल्यो

झापा । केही दिनअघिदेखि लगातार भएको वर्षाका कारण आएको बाढीले झापाका विभिन्न नदीमा कटान तीव्र भएका कारण बस्ती र खेती जोखिममा पर्दैगएका छन् । नदीमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति


बन्दको घोषणासँगै सुनसान बन्यो कनकाई

बिर्तामोड । कनकाई नगरपालिकाले पाँच दिनका लागि बन्द आव्हान गरेपछि सो क्षेत्र सुनसान बनेको छ । बजार क्षेत्र पूर्ण रुपमा सुनसान भएपनि भित्रि गाउँहरुमा सामान्य चहलपहल देखिएको छ । आइतवार


कनकाईकी संक्रमित महिलाले बच्चालाई चुम्मा गरेर पैसा समेत दिएकी थिइन्

बिर्तामोड । कनकाई नगरपालिकाले समुदायमा कोरोना फैलिएको अनुमान गरेर पाँच दिनका लागि बन्द गरेको छ । आइतवार कोरोना संक्रमण पुष्टि भएको महिलाका कारण समुदायमा संक्रमण फैलिएको हुन सक्ने भन्दै नगरले


कनकाई पाँच दिनका लागि बन्द, समुदायमा कोरोना फैलिएको संभावना

प्रदीप परियार बिर्तामोड । कनकाई नगरपालिका क्षेत्रका बजार पाँच दिनका लागि बन्द गर्न आव्हान गरिएको छ । नगरले आज एक सूचना जारी गर्दै आज सोमवार दिउँसो १२ बजेदेखि १३ गते


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]