असार १९, २०८२ बिहीबार

बिर्तामोड

कुद्दा कुद्दै गरेको अटोमा आगलागी

बिर्तामोड । झापाको बिर्तामोडमा भर्खरै एउटा अटोमा आगलागी भएको छ । कुद्दा कुद्दै अटोमा आगलागी भएको हो । बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय नजिकै अटोमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको


बिर्तामोडका डिएसपीले कुर्सी ‘चेन्ज’ गरे

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले आचरण विरुद्ध हिड्ने प्रहरीलाई कारवाही गर्ने बताएका छन् । शुक्रवार पत्रकार भेटघाट गर्दै उनले प्रहरीभित्र आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकता हुने बताएका


ठुलो दुर्घटनाबाट बचिन् बिर्तामोडकी उपमेयर

बिर्तामोड । बिर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा दुर्घटनामा परेकी छन् । बिर्तामोडको हर्कलाल मार्गमा आफै गाडि चलाएर बैठकमा जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । हर्कलाल मार्ग निर्माणको बैठकका लागि आज


जमिनको विवादमा सरकारी सवारीको प्रयोग

बिर्तामोड । स्वास्थ्य मन्त्रालयका निर्देशक डा.तुलसी पोखरेलले विकास निर्माणमा असहयोग गरेको भन्दै स्थानीय उपभोक्ता आक्रोसित बनेका छन् । बिर्तामोड–५ मा निर्माणाधिन हिकोला–मानन्धर चोक सडक खण्डमा डा.पोखरेलले ज्यादती गरेको स्थानीयको आरोप


विकास निर्माण ठप्प पार्ने चेतावनी

भद्रपुर । नेपाल सरकारद्वारा जारी गरिएको निर्माण व्यवसायीहरूको सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ प्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायीहरूको हित विपरित सरकारले


बिर्तामोडमा डिएसपी थापाको ‘इन्ट्री’

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा नयाँ डिएसपी मोहन कुमार थापाको ‘इन्ट्री’ भएको छ । आफ्नै कुर्सीमा बस्न दिएपछि विवादमा तानिएका डिएसपी सुवास खड्का कारवाहीमा परेपछि अनारमनीमा डिएसपी थापाको इन्ट्री


बिर्तामोडमा नगरस्तरीय फुटवल , वडा नं ५ विजयी

विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर झापाको विर्तामोड नगरपालिकाले प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद सञ्चालन गरेको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको एक समारोहका


मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड । झापामा मानव अधिकार सञ्जाल गठन भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा रहेको सञ्जालमा विष्णु खरेल अध्यक्ष बनेका छन् । उनको नेतृत्वमा गठन भएको सञ्जालको सचिवमा


सडकमा उत्रिए सुन्दरीहरु

बिर्तामोड । इकोम मिस एसईई प्रदेश १ का सहभागी सडकमा उत्रिएका छन् । उनीहरु सुरक्षा सम्बन्धी तालिम लिनका लागि सडकमा उत्रिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]