भद्रपुर । नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य गोपाल श्रेष्ठले झापामा रहेको एकमात्र क्षय रोगको परीक्षण केन्द्रको सञ्चालनलाई निरन्तरता दिन स्थानीय तहहरु जिम्मेवार बन्नु पर्ने बताउनु भएको छ । नेपाल
रोहित काफ्ले भद्रपुर । गैरसरकारी संस्था महासंघ झापाशाखाले कोरोना संक्रमण पुष्टि भई मेची अस्पतालको आइसोलेसनमा उपचाररतहरुलाई फलफूल वितरण गरिएको छ । ४१ औँं सामाजिक सेवा दिवसको अवसर पारेर महासंघका पदाधिकारीहरुको
झापा । पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज ६ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले
बिर्तामोड । पाँचौं संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झापा जिल्ला कारागारका १३ जना कैदीबन्दीले कैद मिनाह तथा माफी पाएका छन् । उनीहरुलाई कारागार प्रशासनले शनिवार नै कारागाराबाट विदा दिएको
बिर्तामोड । भद्रपुर नगरपालिका वडा नं. १० मा आज आगलागी हुँदा ट्याक्टरमा क्षति पुगेको छ । ट्याक्टरबाटै आगलागी भएको वडा कार्यालयले जनाएको छ । आगलागी भएको केहि बेरमै नगरपालिकाको दमकल
बिर्तामोड । भद्रपुर नगरपालिकामा आगलागी भइरहेको छ । भद्रपुर १० नम्बर वडा कार्यालयमा पार्किङ गरि राखेको ट्याक्टरबाट आगलागी शुरु भएको छ । भर्खर दमकल आएको छ । फोहोर उठाउने ट्याक्टरबाट
भद्रपुर । नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको दोस्रो निर्वाचन यही असोज २४ गते हुने भएको छ ।जिल्ला निर्वाचन कार्यलय रहेको जिल्ला सरकारी वकिलको कार्यालयले आज निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक
बिर्तामोड । चन्द्रगडी विमानस्थलका प्रमुख पुर्ण चुडालको सरुवा भएको छ । उनको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनल प्रमुखका रुपमा सरुवा भइसकेको छ । चन्द्रगडी विमानस्थलको कार्यालय प्रमुखका रुपमा ०७३
बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले दैनिक सम्पादन भएको काम सार्वजनिक गर्न थालेको छ । नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जिम्मेवारी सम्हालेको केहि दिनमै कार्यालयबाट नमूना कामको थालनी