बैशाख २७, २०८२ शनिबार

मेचीनगर

डेरा लिएर लागू पदार्थको कारोबार गर्ने पक्राउ

काँकडभिट्टा – प्रहरीले २८ ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर ७ बाट चार जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मेचीनगर ७ सिद्धार्थ टोलस्थित अशान्ति राजवंशीको घर डेरामा


साहित्यकार दाहाल, कृषक खतिवडा र असल गृहिणी बराललाई लाल–भागिरथा पुरस्कार

झापा । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले साहित्यकार, कृषक र असल गृहिणी गरी तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । झापाको मेचीनगर –११ धाइजनस्थित बानियाँ गाउँमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानले साहित्यतर्फ


मेचीनगरमा ११.६ ग्राम ब्राउनसुगर र ८१ हजार नगद्सहित दुई युवा पक्राउ

विर्तामोड । ज्यामिरगढी प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ११.६ ग्राम ब्राउनसुगर र ८१ हजार १ सय रुपैयाँ बरामद गरेको छ ।


हत्या अभियोगमा मेचीनगरका गिरी १६ वर्षपछि पक्राउ

झापा – काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ


मेचीनगरले पायो योग्य हाकिम

विर्तामोड । झापाको मेचीनगर नगरपालिमा नयाँ हाकिम (प्रमुख प्रशासकीय अधिकृत) का रुपमा खेमराज ओझा हाजिर भएका छन् । उनको सोमवार भव्य स्वागत गरिएको छ । योग्य एवम् सक्षम हाकिम हाजिर


मुक्का प्रहार गरेर श्रीमतीको हत्या

बिर्तामोड । झापामा मुक्का प्रहार गरे श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आइतबार साँझ मेचीनगर–४ का ३४ वर्षीय पर्वत राईले श्रीमती संगीता राई (२७)को हत्या गरेका हुन् ।  घरायसी विवादमा


दुर्घटना न्यूनिकरणका लागि कुकुरको घाँटीमा टल्किने फिता लगाइयो

बिर्तामोड । समुदायिक कुकुरको संरक्षण गर्ने उदेश्यले स्थापना भएको होप फर एनिमल्स नेपालले कुकुरको घाँटीमा टल्किने फिता लगाउन थालेको छ । होप फर एनिमल्स नेपालमा आवद्ध युवाहरुले दुर्घटनालाई कम गर्न


काँकडभिट्टामा सञ्चालित होल्डिङ सेन्टर हटाउन माग

काँकडभिट्टा – अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ ।  सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन


शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई बाख्रा उपहार

झापा । मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]