बिर्तामोड । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमाथि ‘दुव्र्यवहार’ भएको घटना सेलाउन नपाउदै नगर प्रमुखमाथि दुव्र्यवहार भएको घटना बाहिरिएको छ । नगर प्रमुख गोपाल बुढाथोकीमाथि प्रमुख प्रशासकीय अधिकृत
बिर्तामोड । सहारा नेपाल साकोसले मेचीनगरका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै सहाराले न्यानो कपडा वितरण गरेको हो
बिर्तामोड । झापाको मेचीनगर–४ बाहुन्डाँगीमा चित्रकला प्रदर्शनी हुने भएको छ । प्रतियोगितात्मक रुपमा आयोजना हुने प्रदर्शनीमा विद्यार्थीहरुको सहभागिता रहनेछ । चित्रकला सम्वन्धी गलत मानसिकता परिवर्तन गर्ने उदेश्यले झापाको बाहुनडाँगीमा ३
झापा, ४ पुस : उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट
मेचीनगर, ३ पुस । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक बिषयमाथि बृहत अन्तरक्रिया कार्यक्रम मंगलबार काँकरभिट्टामा सम्पन्न गरेको छ । प्रदेश, क्षेत्र, नगर र वडाबाट सहभागी पार्टीका इन्चार्ज, अध्यक्ष, सचीव
मेचीनगर । शुक्रबार मेचीनगर नगरपालिकाले नगरका सबै वडामा जग्गाको निस्सा वितरण गरिररहेको छ । नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पन्द्रवटै वडामा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ । सोमबारदेखि सुरु भएको भूमिहीन दलित,
झापा, २६ मङ्सिर : दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले रु ८६ लाखको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि
मेचीनगर । मेचीनगर नगरपालिकामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले धनिपूर्जा पाउने भएका छन् । नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई