जेष्ठ ४, २०८२ शनिबार

मेचीनगर

झापामा बिक्री भएन डेरीको घ्यू

अम्बिका भण्डारी झापा । दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यू बिक्री नभएपछि व्यवसायीहरुले नौनी घ्यू भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन


मेचीनगरमा सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका टहराहरु हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी


काँकरभिट्टाको प्यारीभिट्टा बसपार्क पूर्णरुपमा सञ्चालन गर्न सरोकारवालासँग छलफल

झापा । झापाको मेचीनगर नगरपालिकाले मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क सञ्चालन चुस्तदुरुस्त रुपमा अगाडी बढाउन जनप्रतिनिधि, क्रियाशिल राजनीतिक दलका नेतृत्व तथा सरोकारवालाहरुसँग छलफल गरेको छ । काँकरभिट्टाको


धानको धुस्यान जलाउँदा ग्वालीमा आगलागी

मेचीनगर । मेचीनगर-८ स्थित प्रगतिशील टोलमा आज धानको धुस्यान जलाउँला ग्वाली जलेर खरानी भएको छ । उक्त आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगाहा जग्गाको पराल समेत


१६ वर्षपछि आमा – छोराको भेट

मेचीनगर । मलेशिया गएका काँकरभिट्टाका गोपाल घिमिरेको १६ वर्षपछि आमासँग भेट भएको छ । मलेशियामा ६ वर्षदेखि सम्पर्क विहीन काँकरभिट्टाका गोपाल घिमिरे १६ वर्षपछि घर आएका हुन् । गोपाल शनिवार


मेचीपारि बल्ने भो विजुली बत्ती

मेचीनगर । मेचीपारिको गाउँमा अब बिजुली बत्ती बल्ने भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अन्धकारमय रहेका मेची नदी पारि झारुबस्तीमा विद्युत विस्तार गरिने बताएका छन् । मेचीनगर


‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा, २८ असोज : ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र


सरकारी दमनको विरोधमा उत्रिए मेचीनगरका कर्मचारी

मेचीनगर । आन्दोलनरत् कर्मचारीलाई सरकारले गरेको चर्को प्रहरी दमनको विरोधमा मेचीनगर नगरपालिकाका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंमा सरकारले आन्दोलनरत् स्थानीय तहका कर्मचारीमाथि निर्मम लाठी प्रहार गरेर दमन गरेको


बाहुण्डाँगीको हात्ती समस्या समाधान चुनावी नारामै सिमित

मेचीनगर । झापाको मेचीनगर १,२,३ र ४ नम्बर वडा (साबिक बाहुण्डाँगी गाविस) क्षेत्रहरुमा हात्ती चर्ने, खेल्ने, रमाउने र उपध्रो गर्ने कार्य कुनै नौलो होइन् । यो क्रम बिगत पाँच दशक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]