विर्तामोड । हल्दिबारीमा भू-उपयोग तथा जग्गा वर्गीकरण नीतिविरुद्ध तीव्र विरोध भएपछि गाउँपालिकाले भू-उपयोग तथा जग्गा वर्गीकरणसम्बन्धी सहजीकरण समिति गठन गरेको छ । हल्दिबारीमा वैज्ञानिक आधारमा जग्गा वर्गीकरण नभएको भन्दै राजनीतिक
भद्रपुर । हल्दिवरी गाउँपालिकाको जग्गा वर्गीकरण विरुद्ध दलहरु आन्दोलित बनेका छन् । गाउँपालिकाले अवैज्ञानिक विधिबाट जग्गा वर्गीकरण गरेको भन्दै दलहरुको आन्दोलनमा गाउँपालिका बासिन्दाले साथ दिएका छन् । जग्गा वर्गीकरण अव्यवहारिक
बिर्तामोड । हल्दिवारी गाउँपालिकाले अति विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी दिए । हल्दिवारी
गगन ढकाल झापा । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दा झापाका स्थानीय तहहरुलाई विभेद गरेको छ । स्थानीय तहहरुमा अस्वभाविक रुपमा बजेट घटबढ गरेर वितरण गरिएको जनप्रतिनिधिहरुले
झापा । दक्षिण एसियामै जैविक विविधताले भरिपूर्ण मानिएको जलथल जंगल चोरी तस्करीसँगै वनमारा झारको समस्या झेलिरहेको छ । जंगल जोगाउन प्रयासरतहरु तस्करीका कारण हैरान छन् । जंगलभित्र व्यापक रुपमा फैलिरहेको
बिर्तामोड । बाल संस्कार केन्द्र सञ्चालनका लागि हल्दिबारी वडा नं ३ की ईश्वरा तिवारी र खड्ग तिवारीले रु दश लाख मूल्य बराबरको एक कठ्ठा जग्गा दान गर्नुभएको छ । जनकल्याण
बिर्तामोड । पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा पोर्तेलले ३८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी
गगन ढकाल झापा । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । मिति तोकेपछि झापामा मुख्य रुपमा सक्रिय भएका
हल्दीबारी । हल्दिबारी गाउँपालिका –१ गोलधाप बजारमा रहेको चिल्ड्रेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकले शुक्रबार विद्यार्थीहरुमाथि निर्घात कुटपिट गरेको घटनालाई मेलमिलापबाटै मिलाइएको छ । शिक्षकले सोधेको प्रश्नको उत्तर नदिएको