जेष्ठ १७, २०८२ शुक्रबार

हल्दिवारी

हल्दिवारीमा महिला अधिकार र विद्यमान कानुन सम्बन्धी कार्याशाला

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा दुई दिने महिला अधिकार र विद्यमान कानुन सम्बन्धी कार्यशाला शुरु भएको छ । टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिवारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानुनी अधिकारका


हल्दिबारीको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन निर्वाचित

हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन् । लिङ्देनले ६ हजार ८५६


हल्दिबारी ३ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड । झापाको हल्दिबारी –३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार विष्णुप्रसाद ओलीसहित प्यानल विजयी भएको हो । त्यस्तै सदस्यमा खुल्ला अजितकुमार विष्ट ८८८ ,


लिङ्देनको वडामा राप्रपाको जीत

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो प्यानल नै विजयी भएको छ । वडा नम्बर–१ को वडाध्यक्षमा राप्रपाका देवीबहादुर थापासहितको प्यानलले जीत हात पारेको हो


हल्दिवारीमा मतगणना सुरु

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ् । भर्खरै सम्पन्न सर्वदलीय बैठकले ११:५५ बजेदेखी गणना गर्ने सहमती भएको एमाले नेता सोमनाथ पोर्तेलले जानकारी दिए । हल्दिवारीमा ७२.१३ प्रतिशत


हल्दिवारीमा एमालेको घरदैलो तीब्र

हल्दिवारी – झापा हल्दिवारी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्बारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।अध्यक्ष पदका उम्मेद्बार डम्बरबहादुर गिरी ,उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतम र वडा नम्बर ४ का वडाध्यक्ष पदका


हल्दिवारी एमालेको प्रतिवद्धता : विधालयमा बीमा, कृषि र पर्यटन मार्फत संमृद्धि

बिर्तामोड । नेकपा एमाले हल्दिवारीले स्थानीय तह निर्वाचन २०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘नेकपा एमाले हल्दिवारीको दृष्टि : कृषि र पर्यटन मार्फत संमृद्धि’ प्रतिवद्धता पत्रमा उल्लेख छ


जलथल जङ्गलबाट तीनथान भरुवासहित एक पक्राउ

बिर्तामोड । बन कार्यालय जलथलको गस्ती टोलीले तीनथान भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको बनको टोलीले हल्दिवारी गाउँपालिका-५ का गुप्तबहादुर फागो सहितका समुहबाट तीनथान भरुवा बन्दुक


एमालेबाट हल्दिबारीको अध्यक्षमा गिरी, उपाध्यक्षमा गौतम

बिर्तामोड । नेकपा एमालेले हल्दिवारी गाउँपालिकाको अध्यक्षमा डम्बर गिरी र उपाध्यक्षमा शान्ता गौतमलाई उम्मेदवार बनाउले निर्णय गरेको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]