बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा डिएसपी मोहन कुमार थापा आउने भएका छन् । यहाँ कार्यरत डिएसपी सुवास खड्का विवादमा तानिए पछि इप्रका प्रमुखको रुपमा थापा आउने प्रहरी प्रधान कार्यलय
अर्जुनधारा–६ स्थित लक्ष्मी माविमा विगत केहि वर्षदेखि असहजता सिर्जना गर्ने काइते प्रशासक रहेको र अभिभावक बैरी बनिरहेको विभिन्न सञ्चार माध्यम र स्थापनाकालका हामी दाताहरु र प्रत्यक्षदर्शी हामी स्तव्ध छौं ।
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्कालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ । डिएसपी खड्काले अपराधिक घटनामा संलग्न हुँदै आएका बिर्तामोड बस्ने भारतीय युवा हर्क
बिर्तामोड । विवादित अर्जुनधारा–६ लक्ष्मी माध्यमिक विधालयको बारेमा संघर्ष समितिले शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई जानकारी गराएको छ । संघर्ष समितिका संयोजक सहित सदस्य, अभिभावक, चन्दादाता र पूर्व विधार्थीले विधालयमा भइरहेको
काँकरभिट्टा । मेचीनगर नगरपालिकाले छुवाछूत विरुद्ध पदयात्रा गरेका तीन जना अभियान्तालाई सम्मान गरेको छ । महाकालीको चाँदनी दोधारबाट चैत ३ गते शुरु गरिएको पदयात्रा ५४ दिनपछि काँकरभिट्टामा सकिएको थियो ।
बिर्तामोड । प्रहरीको मान्छे हुँ भन्दै बिर्तामोड क्षेत्रका होटलमा सञ्चालकलाई नै कुटपिट गर्दै हिड्ने हर्क गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्काको कुर्सीमा
कनकाई । गोर्खा नेपाल जनुमक्ति मोर्चाले पाँच वटा माग राख्दै कनकाई पुल नजिकै शंकास्पद बस्तु राखेको खुलेको छ । आज विहान ५ बजे सो बस्तु फेला परेको थियो । कुकर
बिर्तामोड । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विधालयले कुनै पनि शिर्षकमा शुल्क लिन नमिल्ने बताएका छन् । उनले झापाको सरकारी विधालयले शुल्क लिएको विषय जानकारी पाएको भन्दै नलिन सचेत गराएका छन्
सिएम शर्मा बिर्तामोड । कनकाई पुल सुरुङामा शंकास्पद बस्तु फेला परेको छ । आज बिहान ५ बजे पुलमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद् वस्तु फेला