लक्ष्मी मावि प्रकरण बिर्तामोड । लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीलाई निष्कासन गर्न सात दिने अल्टिमेटम दिइएको छ । पूर्व विधार्थीले शुक्रवार
काँकरभिट्टा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकारले सत्ता र शक्तिमा भएकालाई बलियो गरी प्रश्न सोध्न सक्नुपर्ने बताएका छन् । उनले झापाको काँकरभिट्टामा विश्व प्रेस स्वतन्त्रता दिवसको
काँकडभिट्टा । मेचीनगर गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आर्मीले थ्री रुस्लान स्टार क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधिका
झापा । झापा गौरादह – १ का यमनाथ दाहाल ऋण दिएको रकम उठाउन अनसन बसेका छन् । लाखौं रकम डुबेपछि ऋण दिएको रकम उठाउन गौरादहमा आमरन अनसन शुरु गरेको बताएका
बिर्तामोड । झापाका महिला वडाध्यक्षले स्थानीय सरकारमा अहिले पनि लैङ्गिक विभेद रहेको गुनासो गरेका छन् । नारी सञ्चार गृहले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिका वडा नं. ९ को
बिर्तामोड । कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष रहेका विरेन्द्र प्रसाद गुप्तालाई परिवर्तन गर्न पत्राचार गरिएको छ । अर्जुनधारा नगरपालिकाले लक्ष्मी माध्यमिक विधालयमा चलिरहेको परीक्षामा केन्द्राध्यक्ष रहेका गुप्तालाई परिवर्तन गर्न जिल्ला
बिर्तामोड । विवादित लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् । विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले
बिर्तामोड । झापाको व्यस्त बजार बिर्तामोडबाट ग्यारेजलाई व्यवस्थित गर्ने बिर्तामोड नगरपालिकाको योजना कार्यान्वयन नहुने देखिएको छ । यहाँको ग्यारेज सारेर बुट्टावारी स्थित अटोल्याण्ड पुगेका ग्यारेजवाला त्यसको मारमा परेका छन् ।
बिर्तामोड । झापाका चिया मजदुरले आन्दोलनलाई सामान्य नठान्न आग्रह गर्दै आन्दोलनका विरुद्ध कुनै गतिविधि गरे त्यसको क्षति व्यहानुपर्ने चेतावनी दिएका छन् । सोमवार विज्ञप्ति जारी गर्दै चिया मजदुरका संघ संगठनले