असार १७, २०८२ मंगलबार

झापा

पन्ध्र वर्षपछि गोलधापमा खानेपानी वितरणको तयारी

गोल्धाप । झापा गोल्धापका नागरिक खानेपानीको पर्खाइमा बसेको १५ वर्ष पुरा भएको छ । हल्दिवारी–१ गोल्धापमा खानेपानी आयोजना निर्माण शुरु भएदेखि नै सो क्षेत्रका नागरिक शुद्ध पानीको पर्खाइमा छन् ।


बिर्तामोडमा उधोगीको पुत्ला दहन

झापा । उचित ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदुरले उधोगीको पुत्ला जलाएका छन् । आइतबार बिर्तामोडमा चिया उद्योगीको पुत्ला बनाएर जलाएका छन् । बिर्तामोडको मुक्ति चोकमा पुत्ला दहन गरेका हुन्


भद्रपुरका धरोहरलाई मरणोपरान्त अभिनन्दन

गंगा बराल झापा । झापाको सदरमुकाम भद्रपुरमा बसेर आफ्नो इमानदार कर्मद्वारा राष्ट्रिय रुपमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई मरणोपरान्त अभिनन्दन गरिएको छ । नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक


संकटाको फराकिलो जीत

मेचीनगर गोल्डकप काँकडभिटा । मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाडौं सेमीफाइनलमा प्रवेश गरेको छ । काँकडभिटालाई ४−१


लिम्बू भाषा प्रशिक्षण

धुलावारी । किराँत याक्थुङ चुम्लुङ मेचीनगर वडा नम्बर–१० वडा समितिको कार्यालय उद्घाटन तथा एक महिने लिम्बू भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धुलावारीमा आयोजित एक कार्यक्रमकाबिच मेचीनगर नगरपालिका वडा


विधार्थीले फलाए काक्रा , धान र करेला

कृषिका विधार्थी देशका आइकन : कार्की गौरादह । गौरादह कृषि क्याम्पसमा नव आगन्तुक ४५ जना विधार्थीलाई भव्य स्वागत गरिएको छ । उनीहरु आएसँगै क्याम्पसमा विधार्थीको संख्या ९२ पुगेको छ ।


रेमिट्यान्स भन्दा पनि कृषिकै भर

शान्तिनगर । झापाको प्रायः गाउँमा पुग्दा वैेदशिक रोजगारीमा नजाने परिवार भेट्न मुस्किल पर्छ । हरेक परिवारका एक जना सदस्य वैदेशिक रोजगार गएकै हुन्छन् । तर, झापाकै एउटा त्यस्तो गाउँ छ


‘बिर्तामोडमा फोहोर राख्ने निश्चित ठाउँ छैन’

झापा अर्जुनधारा –६ का विष्णु आचार्य बिर्तामोडमा सरसफाई अभियान्ताका रुपमा परिचित छन् । अभियानमा पहिलो चरणमा सागर पौडेल, दोस्रो चरणमा हैकम घिसिङले नेतृत्व गरेका थिए । अहिले नेतृत्व गरिरहेका आचार्य


चट्याङ लागेर राजवंशीको मृत्यु

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ मा आज राती चट्याङ लागेर भीम राजवंशको मृत्यु भएको छ । वर्षा भईरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही स्थान बस्ने ३२ बर्षीय राजवंशी घाइते भएका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]