असार १५, २०८२ आईतबार

झापा

गोलोक गोवर्धन गौशालामा गाई हराउन थालेपछि संरक्षक चिन्तित

बिर्तामोड । शिवसताक्षी धाममा रहेको गोलोक गोवर्धन गौशालामा गाई हराइरहेको विषयले संरक्षकहरुलाई चिन्तित बनाएको छ । संरक्षण अभावमा रहेका गाईवस्तुलाई पालनपोषण गर्दै आएको गौशालाले चरणमा छोडेको बेला फर्किएर नआउने विषयले


अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

झापा, ५ जेठ – यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम


अर्जुनधारा माविको प्रअले किर्ते गरेको विषयमा ध्यानाकर्षण

शनिश्चरे । राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा –४ वडा समितिले अर्जुनधारा माध्यमिक विद्यालय भाङबारीका प्रधानाध्यापक बेदमाया निरौलाले किर्ते कागज बनाएको भन्दै अर्जुनधारा नगरपालिका –४ वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।


जग्गा सहयोग गर्ने दाताहरुलाई सम्मान

शनिश्चरे । अर्जुनधारा नगरपालिका ५ र ७ संयुक्त कैलाश घाट व्यवस्थापन समितिले एक कार्यक्रमका बीच घाटलाई आवश्यक जग्गा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । संस्थाद्वारा शनिबार वडा नम्बर ७


के-के भएन ? बुँदागत ल्याउनु, होलसेलमा आरोप लगाउनु बेकार छ : मेयर प्रसाई

विर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले होलसेलमा आरोप लगाउनुको बदला विषयवस्तु बुँदामा राखेर बहस गर्नु सुझाव दिनु भएको छ । होलसेलमा केहि भएन भन्ने र आरोप मात्र लगाउनेहरु


काँकरभिट्टाबाट कसरी छिरे विना भन्सार ३ करोड ६१ लाखको सामान बोकेका कन्टेनर ?

बिर्तामोड । भन्सार छलेर नेपाल प्रवेश गरेका तीन वटा ट्रकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको छ । झण्डै ४ करोड मुल्य बराबरको सामानसहित नेपाल प्रवेश गरेका भारतीय कन्टेनर कसले


लैङ्गिक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

मेचीनगर, ४ जेठ । मेचीनगरमा लैङ्गीक हिंसा अन्त्य गर्न नगरपालिकाले यहाँका सामाजिक संघ–संस्थाहरुसँग हातेमालो गरेरअघि बढिरहेको छ । मेचीनगर नगरपालिका र यहाँका सामाजिक संघ–संस्थाहरु महिलामाथि हुने जुन सुकै प्रकारका लैङ्गीक


महाभारामा साकेलाथान निर्माण धमाधम

बिर्तामोड । झापाको गौरीगञ्ज – १ महाभारामा साकेलाथान निर्माण भइरहेको छ । हरेक वर्ष साकेला नृत्य गर्दै आएका महाभाराका किरात समुदायले साकेलाथान निर्माण गरिरहेका हुन् । स्थानीय डम्बर बहादुर राईको


सर्पदंश चारआलीमा बैशाख मसान्तसम्म ६५१ जना विरामीको उपचार

विषालु सर्पको टोकाईमा परेका ११७ जनाको ज्यान बचायो बिर्तामोड । झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ६५१ जना विरामीको उपचार गरेको छ । त्यसमध्ये ११७ जना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]