असार २१, २०८२ शनिबार

झापा

सामाजिक सञ्जालमा धेरै विकृति छ, व्यवस्थित गर्नुपर्छ : मेयर प्रसाईं

बिर्तामोड – झापाको बिर्तामोडमा ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती विषयक अन्तरक्रिया’ आज सम्पन्न भएको छ । प्राइम मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा अन्तरक्रिया भएको हो । सोही कार्यक्रमका


स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा भद्रपुरमा एकको मृत्यु

बिर्तामोड । झापाको भद्रपुरमा आइतवार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा न.४ झापा चोकमा चन्द्रगढीबाट बनियानी तर्फ जादै गरेको प्र १–०१–०१२ प ९९३७


अनन्तादर्श संस्कृत वेद विद्यालयमा १२ वर्षीय बालकको रहस्यमय मृत्यु, छानविन गर्न माग

टिकाराम बास्तोला झापा । झापाको कनकाई नगरपालिका–७ निवासी १२ वर्षीय उत्सव गौतम गत चैत २७ गते शिवसताक्षीस्थित एक गुरुकुलको स्टोरमा मृत अवस्थामा फेला परेका थिए । शिवसताक्षी १० अनन्तादर्श संस्कृत


कनकाईमा छात्राहरुलाई ३ महिने कम्प्युटर तालिम

चन्द्र बस्नेत कनकाई । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा कनकाई नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा कनकाई ३ का ३० जना छात्राहरुका लागि ३ महिने कम्प्युटर तालिम सुरु


झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको तयारी

रोहित काफ्ले भद्रपुर । झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । आउँदो जेठको पहिलो साता देखि प्रतियोगिता गर्ने गरी झापा जिल्ला खेलकुद विकास समितिले तयारी थालेको समितिका अध्यक्ष


झापा गोल्डकपका अध्यक्ष गिरीद्वारा राहत कोषमा ५१ हजार सहयोग

झापा । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका


बिर्तामोडको कृषिथोकमा जुहारी : ‘भ्रष्टाचार’ आरोपप्रत्यारोपमा उत्रिए दुई अध्यक्ष

प्रदीप परियार बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको कृषिथोक बजार व्यवस्थापन समितिको पूर्वअध्यक्ष कमल पौडेल र वर्तमान समितिका अध्यक्षबीच जुहारी सुरु भएको छ । दुई पक्षको जुहारीले बजारलाई गिजाल्ने


कनकाई क्याम्पस बिर्तामोडका ११ जना प्राध्यापक आफ्नै पूर्वविद्यार्थी

प्रदीप परियार  बिर्तामोड । नर्सरीदेखि डिग्रीसम्म अध्ययन गर्न पाइने बिर्तामोडको कनकाई आदर्श क्याम्पसले आफ्नो उत्पादनलाई नै रोजगारी प्रदान गर्ने रणनीति लिएको छ । आफ्नो उत्पादनको गुणस्तरीयतामाथि पूर्ण विश्वस्त रहेको क्याम्पस


एनएमबी बैंकको झापामा सम्पदा पदयात्रा

बिर्तामोड । एनएमबी बंैकले शनिवार झापामा सम्पदा यात्रा गरेको छ । झापाको चारआलीस्थित पूर्व बस स्टेण्डदेखि सुरु भएको यात्रा बजार परिक्रमा गरी पाउ पाथिभरा मन्दिर परिसर पुगेको थियो । सो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]