असार १९, २०८२ बिहीबार

झापा

विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श मावि प्रथम

बिर्तामोड । कोशी प्रदेशस्तरी विज्ञान तथा प्रविधि प्रदर्शनीमा झापाको बुद्धशान्ति–२ को आदर्श मावि प्रथम भएको छ । प्रथम भएको सो विद्यालयलाई नगद ४ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।


अर्गानिकमा अडान : आफ्नै तरकारी बजार

बिर्तामोड सेरोफेरो झापाको बिर्तामोड नगरपालिका जिल्लाको मुख्य शहरका रुपका विकास भएको नगरपालिका हो । शिक्षा, स्वास्थ्य, व्यापारको सुविधाले यहाँ नागरिकको चाप बढ्दै गइरहेको छ । पूर्व पहाडको केन्द्रको रुपमा रहेको


स्वास्थ्य सेवासँगै नसर्ने रोग विरुद्ध शिवसताक्षीको अभियान तीब्र

शिवसताक्षी सेरोफेरो मनकुमार गदाल नगरवासीको स्वास्थ्य समस्याप्रति संवेदनशील रहेको शिवसताक्षीले सामान्य तय सर्ने, नसर्ने, मौसमी, जटिल प्रकृतिको रोगहरुको शुरुवाती चरणको परीक्षण र जनचेतना फैलाउने लगायतका कामलाई तीब्रता दिदैं आएको छ


जंगली हात्तीलाई जंगलमै रोक्न पाथीभरा कालिकाले बनायो पोखरी

बिर्तामोड । जंगली हात्ती र मानवबीचको द्वन्द कम गर्न जंगलभित्रै पोखरी निर्माण गरिएको छ । पोखरी निर्माण गरेर जंगलभित्रै जीवजन्तुका लागि पिउने पानीको व्यवस्था मिलाइएको हो । झापाको हल्दिवारी वडा


सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दैछ : पूर्वराष्ट्रपति भण्डारी

बिर्तामोड । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताउनु भएको छ । झापाको बिर्तामोडमा आजदेखि सुरु कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन


इप्रका अनारमनीमा एसपीको निरीक्षण, आर्थिक प्रलोभन नपरी काम गर्न निर्देशन

बिर्तामोड । झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले आज इलाका प्रहरी कार्यालय अनारमनीको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा नपरी शुन्य सहनशिलतामा रहेर व्यवसायिक प्रहरीको भुमिका


बिर्तामोडमा कालोपत्रे सडक निर्माण धमाधम

बिर्तामोड, २३ जेठ – बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तिब्र गतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेट मार्फत विभिन्न ठुला साना सडक कालोपत्रे गर्दै आएको हो


काँकरभिट्टाबाट पक्राउ भारतीको धन्दा : लक्ष्मीपुरमा कोठाभाडा लिएर नक्कली नोट छापेको पुष्टि

बिर्तामोड । नक्कली नोटसहित झापाको काँकरभिट्टाबाट पक्राउ परेका तेह्रथुम ओयाक्जुङ –५ का २८ वर्षीय गणेश भारतीले झापामा कोठाभाडा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले थप अनुन्धानबाट फेला पारेको छ ।


बिर्तामोडमा सहकारीका कार्यकारी प्रमुखमाथि ज्यान मार्ने धम्की

विर्तामोड । पच्चिस लाख रुपैयाँ ऋण लिएर तिर्न आनाकानी गर्दै आएका एक सदस्यले बिर्तामोडमा सहकारीका कार्यकारी प्रमुखलाई नै ज्यान मार्ने धम्की दिएका छन् । ऋण र ब्याज बढेर ४४ लाख


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]