जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

अमेरिकी डलरकाे भाउ स्थिर, युराे घट्याे

काठमाडौ, फागुन ०८ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा


‘व्यवसायी राहत कोष’ का लागि महासचिव खतिवडाद्वारा २१ हजार रुपैयाँ प्रदान

झापा, फागुन ७ । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् । आपत विपतमा परेका व्यवसायीलाई सहयोग


चारआली म्युजिक फेस्ट – २०२५ को तयारी पूरा

चारआली । झापाको चारआलीमा हुन लागेको ‘चारआली म्युजिक फेस्ट– २०२५’ को तयारी पूरा भएको छ । बज्र इभेन्टको आयोजनामा फागुन ९ गते चारआलीदेखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो


‘स्काइवाक टावर’ मा प्रधानमन्त्री ओली

काठमाडौँ, फागुन ७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गर्नुभएको छ। प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका


प्रजातन्त्र दिवसमा सतासी महिला मौरीपालनको निःशुल्क स्वास्थ्य शिविर

शिवसताक्षी । झापाको शिवसताक्षीको दूधेमा रहेको श्री सतासी महिला मौरीपालन सहकारी संस्थाले प्रजातन्त्र दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले कार्यालय परिसरमा पायल्स र फिस्टुलाको रोग सम्वन्धी


सुनचाँदी व्यवसायी गहतराजद्वारा ‘व्यवसायी राहत कोष’का लागि सहयोग

बिर्तामोड। नेपाल सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष तथा मनकामना ज्वेलर्सका सञ्चालक अभिशेक गहतराजले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च परोपकारी काममा लगाएका छन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी


भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको


मुलुकको आर्थिक चलायमान र विकासका लागि अध्यादेश ल्याइएको होः सञ्चारमन्त्री

काठमाडौँ, ७ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताउनुभएको छ । नेपाल सरकारका प्रवक्ता समेत


‘ब्लु हिल’ मा तीन करोडको पर्यटकीय पूर्वाधार

बागलुङ, ७ फागुनः बागलुङ नगरपालिका-९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]