जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

काँकरभिट्टा हुँदै घर फर्किए किट कलेजबाट निकालिएका १६ नेपाली विद्यार्थी

काँकरभिट्टा। भारतको ओडिसास्थित किट कलेजमा छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि कलेज प्रशासनले निकालेका नेपाली विद्यार्थीहरू घर फर्कन थालेका छन् । झापाको काँकरभिट्टा नाका हुँदै उनीहरू नेपाल फर्किएका हुन् । सुरक्षा


मेचीनगरले सञ्चार ऐन बनाउने

मेचीनगर । मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको वैठकले मुख्य चार वटा निर्णयहरु गरेको छ । मंगलबार विहान मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको वैठकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुख्य चार


पोखरामा पड्किएको बलुनमा ग्यास भर्ने भारतीय नागरिक पक्राउ

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा पड्किएको बलुनमा ग्यास भर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले बेलुनमा ग्यास भर्ने ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ


लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख

काठमाडौं, ७ फागुन । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको


केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार


आजको मौसम पूर्वानुमान

काठमाडौँ, ७ फागुन – हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली


आज ७५औं प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं, ७ फागुन । आज ७५ औं ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज


फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन भएको बताउनुभएको छ । जहानियाँ राणा शासन विरुद्ध जीवन उत्सर्ग गरेर सहिदहरूले प्रजातन्त्र स्थापना गराएकोले आजको


समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि प्रजातन्त्र सशक्त आधार : मुख्यमन्त्री कार्की

विराटनगर । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । उहाँले नेपाली जनताले ठूलो संघर्ष र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]