Banner news

काँकरभिट्टा हुँदै घर फर्किए किट कलेजबाट निकालिएका १६ नेपाली विद्यार्थी

काँकरभिट्टा हुँदै घर फर्किए किट कलेजबाट निकालिएका १६ नेपाली विद्यार्थी


काँकरभिट्टा। भारतको ओडिसास्थित किट कलेजमा छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि कलेज प्रशासनले निकालेका नेपाली विद्यार्थीहरू घर फर्कन थालेका छन् ।

झापाको काँकरभिट्टा नाका हुँदै उनीहरू नेपाल फर्किएका हुन् । सुरक्षा स्रोतका अनुसार किट कलेजबाट निकालिएका केही विद्यार्थी अहिले घर आइपुगेका छन् । सुरक्षा स्रोतले उपलब्ध गराएको विवरणअनुसार पूर्वी नाकाबाट फर्किएका विद्यार्थी यसप्रकार छन् :-

 

१, आरती रोही -सप्तरी

२, सालिमी दास- सप्तरी

३, रिसक सिंह -सप्तरी

४, आयुष राज-  सप्तरी

५, प्रजित यादव- सप्तरी

६, कृष दास – सप्तरी

७, राकेश साह- सप्तरी

८, नवीन मण्डल- सप्तरी

९, ओमप्रसाद पौदार- सुनसरी

१०, आदित्य मिश्र- मोरङ

११, सुलभ पौडेल- कास्की

१२, आयुष अधिकारी- कास्की

१३, समिम पौडेल-  काठमाडौं

१४, आकाश शाह-  ललितपुर

१५, पियुस शाह- काठमाडौं

१६, विकेश श्रेष्ठ- काठमाडौं

शेयर गर्नुहोस :

0
Shares