जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २७ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको


जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी एक दिवसीय अभिमुखीकरण

शिवसताक्षी । झापा शिवसताक्षी – ८ का नागरिकलाई स्थानीय स्तरमा पाइने जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दूधे आयुर्वेद औषधालयको आयोजनामा स्वस्थ जीवनशैली,


अनेमसंघ झापाका पूर्वअध्यक्षहरुलाई सम्मान

बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको १० औं जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । आजदेखि बिर्तामोडस्थित अग्रसेन भवनमा सुरु भएको जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।


प्रथम अन्तर पालिका महिला फुटबलमा बिर्तामोडको सानदार सुरुवात

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सुरु प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले सानदार सुरुवात गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले


पाथीभरा केबलकार बन्दा ८० प्रतिशत ताप्लेजुङवासीले रोजगारी पाउँछन् : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयको साथ रहेको बताएका छन्। शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनले


क्यूपेक नेपाल अर्जुनधाराको अध्यक्षमा पुनः लोकनाथ दुलाल सर्वसम्मत

अर्जुनधारा । नेपाली बिजुली ,पेन्टर ,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) अर्जुनधारा नगर कमिटीको अध्यक्षमा पुनः लोकनाथ दुलाल सर्वसम्मत चयन भएका छन् । क्यूपेक नगर कमिटीद्वारा शुक्रबार शनिश्चरे बजारस्थित


पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी

काठमाडौं – पाँच करोड मूल्य पर्ने बहुमूल्य ढुंगा दिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई युवती र एक पुरुषलई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत फेवास नगरपालिका-५ घर भई हाल


नेपाल प्रहरीका ७५ इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

काठमाडौं –  नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समिति सचिवालयले शुक्रबार राति डिएसपी बढुवा सिफारिस गरेको


तीस किलोको खुकुरी

रामपुर, २६ माघ – एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]