जेष्ठ ८, २०८२ बुधबार

मुख्य समाचार

रविलाई आज पनि हिरासतमा पठाउन आदेश

काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि हिरासतमै पठाउन अदालतले आदेश दिएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेमाथि थुनछेक बहस आज पनि हेर्दाहेर्दैमा


सामुदायिक एकतासँगै भाक्का दिवस एकै ठाउँमा मनाइयोस् : मन्त्री कार्की

बिर्तामोड । कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले राजवंशी समुदायबीच एकता मेलमिलाप चाहेको बताएका छन् । उनले समुदायको एकता अनिवार्य भएको बताएका हुन् । आज झापाको बिर्तामोडस्थित


झापा गोल्डकपमा २६ जनाको उम्मेदवारी, अध्यक्षमा कसले मार्ला बाजी ?

बिर्तामोड । झापा गोल्डकपको अध्यक्षमा बलराम कार्की र केदार गिरीले उम्मेदवारी दर्ता गराएका छन् । आजबाट सुरु भएको निर्वाचन प्रक्रियामा उनीहरुले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । १४ जनाको कार्यसमितिमा २६


झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध

बिर्तामोड । झापा गोल्डकपको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुई जना निर्विरोध भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावलीमा दुई जना निर्विरोध भएका हुन् । निर्वाचन समितिका अनुसार


कुनै दल फुुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री

काठमाडौँ, २९ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार


दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २८ औं बार्षिक साधारणसभा

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको २८ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । समूहद्वारा आइतबार कार्यालय परिसरमा आयोजित २८ औं बार्षिक साधारणसभा


झापा गोल्डकपको अध्यक्षमा चार जनाको दावेदारी

बिर्तामोड । पूर्वमै ठुलो फुटबल प्रतियोगिता आयोजना गर्दै आएको झापा गोल्डकपको चुनावी साधारणसभा एवम् अधिवशेन आजबाट सुरु हुदैछ । झापा गोल्डकपको नयाँ नेतृत्व चयन गर्ने अधिवेशन बिर्तामोडस्थित अतिथि सदनमा हुदैछ


भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा मदन अधिकारी नियुक्त

बिर्तामोड । सरकारले भूमि समस्या समाधान आयोगको जिल्ला समितिका अध्यक्षहरु नियुक्त गरेको छ । झापाको अध्यक्षमा गौरादह निवासी मदन अधिकारीलाई नियुक्त गरिएको उच्च स्रोतले जनाएको छ । आज ३ बजे


पाँच प्रदेशमा फाटफुट बर्षा हुन सक्ने

काठमाडौं, २९ पुस । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]