जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

जनता माविको पहिलो स्मारिका ‘जनता दर्पण’ लोकार्पण

बिर्तामोड । जनता मावि अर्जुनधारा –३ खुदुनाबारीको ६९ औं वार्षिकोत्सबमा विद्यालयको पहिलो स्मारिका ‘जनता दर्पण’ को लोकार्पण गरिएको छ । बिहीवार कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराजु घिमिरेले स्मारिकाको लोकार्पण


महिला चेतना बहुउद्देश्यीय सहकारीको माईन्युट प्रमाणित भेला सम्पन्न

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ७ स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा तथा अन्तिम निर्णय (माईन्युट) प्रमाणित भेला बिहीबार सम्पन्न भएको छ । संस्थाद्वारा दुग्ध संकलन


बिर्तामोडमा एमालेको ६२ टोलमा अधिवेशन सम्पन्न

बिर्तामोड । नेकपा एमालेले बिर्तामोड नगर क्षेत्रभित्र ६२ वटा टोल कमिटीको दोस्रो अधिवेशन सम्पन्न गरेको छ । असोजदेखि टोल अधिवेशनमा लागेको नेकपा एमाले बिर्तामोड नगर कमिटीले पुस मसान्तभित्र बाँकी रहेको


उपाध्यक्ष न्यौपानेको संयोजकत्वमा पत्रकार महासंघ झापाको कार्ययोजना बनाइने

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले तीन वर्षे कार्ययोजना बनाएर काम गर्ने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले तीन वर्षे कार्ययोजना बनाएर काम गर्ने निर्णय गरेको


लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

गण्डकी –  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को


झोलुङ्गे पुल बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज

झापा । बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय


एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ । अखिल नेपाल


कारोबारका हिसाबमा हाम्रो नेपाल कोशी प्रदेशकै छैठौं

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला बिहीवार सम्पन्न भएको छ । संस्थाका


अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने

बिर्तामोड । अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]