जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

बुद्धशान्ति वडास्तरीय फुटबलको उपाधि वडा नं. ३ लाई

बुधबारे । बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।आज भएको उपाधि भिडन्तमा बुद्धशान्ति वडा नम्बर १ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै


पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

सोलुखुम्बु, २० पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन


‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’

दमक – नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार रहेको बताउनुभएको छ । पार्टीको सयदिने विशेष साङ्गठनिक अभियानअन्तर्गत आज झापा क्षेत्र नं


प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते दोमुखामा गर्ने निर्णय

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ । आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय


बिर्तामोडमा भाक्का उत्सव

बिर्तामोड । बिर्तामोड –३ सैनिकमोडमा आठौं भाक्का दिवस मनाइएको छ । भाक्का दिवसको अवसरमा आयोजित भाक्का उत्सवमा १ हजार सर्वसाधारणले भाक्का खाएका छन् । पूर्वेली मजदुर यातायात प्रालि र बन्दगी


बिर्तामोडमा खानेपानीको एक हजार नयाँ धारा जडान

बिर्तामोड । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाले गत आर्थिक वर्षमा एक हजार नयाँ धारा जडान गरेको छ । संस्थाको २२ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष मेघराज


पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने

मुम्बइ, २० पुस । पुष्प २ः द रूल विश्वभरका थिएटरहरूमा ठूलो दौड भइरहेको छ। गत वर्ष रिलिज भएको अल्लु अर्जुनको यो फिल्मले पनि रेकर्ड तोडेर कमाई गरिसकेको छ, यसको मतलव हो


प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी

काठमाडौँ, २० पुस – गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा


रास्वपा केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक बिहान ७ बजेबाट स्वयम्भू स्टार बैंकेटमा सुरु भएको हो । बैठकको सुरुमा समसामयिक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]